मलेसियामा काेराेना संक्रमणबाट ६७ जनाकाे मृत्यु , विश्वभर धन्नै ८९ हजार
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६७ पुगेकाे छ । आज बिहिवार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६७ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ४ हजार २ सय २८ जनामा संक्रमण देखिएकाेमा...
अन्तर्राष्ट्रिय तामाङ परिषदकाे प्रवासी नेपालीको जीवन रक्षाकाे लागि सम्बन्धित सबैमा आग्रह
काठमाडौं । कोरोना भाइरस (COVID-19) रोगको महामारी विश्वब्यापी फैलिएको र यस बिरुद्द आफ्नो तर्फबाट लिनुपर्ने पहलको सन्दर्भमा अन्तराष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समितिले अनलाइन भर्च्युवल बैठक गरेकाे छ । बैठकले सरकार...
गाउँ फर्किनेलाई शुक्रबार , शनिबार जान मिल्ने
काठमाडौ । सरकारले काठमाडौंमा रहेकाहरुलाई भोलि शुक्रबार र पर्सि शनिबार उपत्यका बाहिर जान दिने भएको छ । रक्षामन्त्रालयमा बिहीबार बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउन...
सलमान खानले २३ हजार मजदुरकाे खातामा सहयोग पठाए
ऐजेन्सि । बलिउड अभिनेता सलमान खानले बलिउड चलचित्रमा काम गर्ने मजदुरलाई सहयोग गर्ने घाेषणा गरे संगै सहयोग उपलब्ध गराएका छन । सलमानले पहिलो चरणमा २३ हजार मजदुरकाे खातामा ३-३ हजारका दरले सहयोग रकम उपलब्ध...
विश्वभरि मर्नेकाे सङ्ख्या ८८ हजार बढि , स्पेनभन्दा अमेरिकामा बढिकाे मृत्यु
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८८ हजार ५ सय ५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म १५ लाख १८ हजार ...
मृत घाेषणापछि मुटु चलेका निमा टेम्बाको काेराेनाका कारण निधन
न्युयोर्क। केेहि दिनअघि पारिवारिक स्राेतबाटै निधन भएकाे भनि श्रद्धाञ्जली समेत दिईएका निमा टेम्बा शेर्पा फेरि मुटु चलेकाे बताईएकाे थियाे । उनै निमाकाे मंगलबार बिहान सवा ५ बजे बजे न्युयोर्कको क्विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको...
मलेसियामा काेराेना संक्रमणबाट मर्नेकाे सङ्ख्या ६५
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६५ पुगेकाे छ । आज बुधबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६५ पुगेकाे हाे । शुक्रबार र मङगलबार मर्नेकाे सङ्ख्यामा १/१ जना रहेका थिए...
गाउँपालिकाले म्यादी प्रहरी भर्ति गरेर सुरक्षा दिने
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।
सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान...
ड्युटी नआएपछि लुम्बिनी अस्पतालका पाँच चिकित्सक बर्खास्त
काठमाडौं । काेराेना प्रकाेपकाे समयमै लुम्बिनी प्रादेशिक अस्पतालका पांचि चिकित्सकलाई बर्खास्त गरिएकाे छ ।
कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा पनि ड्युटीमा नआएपछि ती चिकित्सकलाई सामाजिक बिकास मन्त्री सुदर्शन बरालकाे निर्देशनमा अस्पतालले हटाएको...
प्रधानमन्त्री ओलीकाे सम्बाेधनमा गगन थापाकाे ११ प्रश्न
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले मङगलबार प्रधानमन्त्री ओलेले गरेकाे देशवासीकाे नामममा गरेरकाे सम्बाेधनमा ११ प्रश्न गर्दै तीन पेज लामा पत्र सार्वजनिक गरेका छन ।
थापाले लेखेका छन प्रधानमन्त्रीज्यू,संसद चलिरहेको भए तपाईंको...