मन्त्री भेटेपछि मन्त्री र मन्त्रालयकाे अनर्गल प्रचार नगर्न डा: पुुनकाे आग्रह
काठमाडौं । बिभिन्न सञ्चारमाध्यममा आएका समाचारहरु र स्वास्थ मन्त्रालयकाे पत्र बारे स्पष्ट पार्दै शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुका प्रमुख मेडिकलअधिकृत डाक्टर शेर बहादुर पुनले एक विज्ञप्ति जारि गरेका छन ।
विज्ञप्तिमा आफुलाई जाेडेर...
कैलालीका काेराेना संक्रमित युवाा घर फर्के
काठमाडौँ । कैलालीका २१ बर्षिया काेराेना संक्रमित युवा उपचार पछि आज घर फर्केका छन । उनि सेती अञ्चल अस्पतालमा कोभिड १९ काे सफल उपचार पछि ब डिस्चार्ज भएका हुन ।
कैलालीको लम्की निवासी २१ वर्षीय...
काेराेनाकाे प्रकाेप: मलेसियामा मर्नेकाे सङ्ख्या ८९ पुग्याे, स्थिर सुधार
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८९ पुगेकाे छ । आज आईतवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८९"पुगेकाे हाे । गएकाे शुक्रबार र शनिबार मलेसियामा २ जनाकाे मृत्यु भएकाे थियाे...
गाउँपालिकाकाे आग्रह लत्याउदै मन्त्रालयकै मिलेमतोमा लिखु हाईड्राेकाे काेराेना आतंक
विपेन उलङगे
काठमाडौं । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थलमा धमाधम भारतीय मालबाहक गाडिहरु प्रबेश गर्दा स्थानीयहरुमा त्रास उत्पन्न भएकाे छ । भारतीय व्यापारीक घराना एमभि दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन...
काेराेना प्रकाेप: विश्वभरि १ लाख ६० हजार बढीको मृत्यु, २३ लाखबढी संक्रमित
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ६० हजार ७ सय ८३ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५५ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म २३ लाख...
काेराेनाकाे कारण विदेशमा हालसम्म २८ नेपालीको मृत्यु
काठमाडौं । विश्वभर फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) बाट अहिलेसम्म २८ जना नेपालीको मृत्यु भएकाे छ । विभिन्न देशहरुमा कार्यरत नेपाली श्रमिक तथा गैरआवसीय २८ नेपालीकाे मृत्यु भएकाे एनआरएन जनाएको हाे ।
एनआरएनका अध्यक्ष कुमार पन्तको...
प्रहरी पम्पकाे पेट्रोलमा भेटिएकाे पानी चालकले मिसावट गरेकाे पुष्टि
काठमाडौ । बसुन्धारा- सामाखुसी स्थित प्रहरीकाे महालक्ष्मी फ्युल सेन्टरमा पेट्रोलमा भेटिएको पानि चालकले मिसाएकाे पत्ता लागेकाे छ ।
शुक्रबार उक्त पम्पले थानकोट डिपाेबाट खरिद गरेकाे पेट्राेलमा ना४ख ३१५६ नम्बरका ट्याङकर चालकलेनै पानी मिसावट गरेकाे निगमका...
बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या ४९ पुग्याे
मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप २७ जना नेपालीमा कोरोना संक्रमण भएपछि संक्रमितकाे सङ्ख्या ४९ पुगेकाे पुष्टि गरेकाे हाे ।
यसअघि बहराइनमा २२ जना नेपालीमा...
उदपुरमा फेरि एक जनामा काेराेना , स्थानीयमा त्रास
काठमाडौ । उदयपुरमा फेरि एक जना ६५ वर्षिया बृद्धमा काेराेना देखिएकाे छ । स्वास्थ्य मन्त्रालयकाे आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१...
जब फोटो पत्रकारले इँटाभट्टाका श्रमिकलाई राहत बाँडे
–रमेश लम्साल
काठमाडौँ । माटोमा खेल्दाखेल्दै छविलाल मगरका हात र खुट्टा चर्चरी फुटेका छन् । रगत चुहिन मात्रै बाँकी छ । फुङ्ग उडेको अनुहार, वर्षौं ननुहाएको जस्तो कपाल र मैला कपडा । भित्र पसेका गाला...











