मलेसियामा ४ सय १६ जना बिदेशी नागरिकमा काेराेना संक्रमण

ऐजेन्सि । मलेसियामा हालसम्म ४ सय १६ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ४ सय १६ जना विदेशी नागरिकमा काेराेना संक्रमणकाे पुष्टि गरेका हुन...

अपरिपक्व मिडिया की सरकार ? हतारो कसलाई ?

विपेन उलङगे काठमाडौं । विश्वभर काेराेना भाईरस (काेभिड-१९) काे महामारी फैलिएको अवस्थामा नेपाल पनि समस्या परेकाे छ । नेपालमा पनि काराेना संक्रमण देखिनु झन ठुलाे समस्याकाे रुपमा आएकाे छ । यसलाई राेकथाम तथा नियन्त्रण गर्न...

बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या २२ पुग्याे

मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप १० जना नेपालीमा कोरोना संक्रमण भएपछि २२ पुगेकाे पुष्टि गरेकाे हाे । केहि समयअघि सल्मावाद स्थित एक क्याम्पमा एक...

भाेलि र पर्सि उपत्यका बाहिर जान दिन भनेकाे निर्णय उल्टियाे

  काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर भाेलि र पर्सि जान  नदिने भएकाे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो ।गृहकार्य...

काेराेना उपचार काेषकाे लागि नेपाल प्रहरीका अधिकृतस्तरकाे तलब काटिने

काठमाडौं । काेराेना भाईरस राेकथाम, नियन्त्रण तथा उपचार काेषकाे लागि नेपाल प्रहरिकाे अधिकृतस्तरकाे दर्जाअनुसार तलब काटिने भएकाे छ । प्रहरी प्रधान कार्यालय नक्सालले एक सुचना जारि गर्दै यस्ताे जानकारी दिएकाे हाे । सुचनामा उल्लेख भएअनुसार...

मलेसियामा काेराेना संक्रमणबाट ६७ जनाकाे मृत्यु , विश्वभर धन्नै ८९ हजार

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६७ पुगेकाे छ । आज बिहिवार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६७ पुगेकाे हाे । हालसम्म मलेसियामा ४ हजार २ सय २८ जनामा संक्रमण देखिएकाेमा...

अन्तर्राष्ट्रिय तामाङ परिषदकाे प्रवासी नेपालीको जीवन रक्षाकाे लागि सम्बन्धित सबैमा आग्रह

  काठमाडौं । कोरोना भाइरस (COVID-19) रोगको महामारी विश्वब्यापी फैलिएको र यस बिरुद्द आफ्नो तर्फबाट लिनुपर्ने पहलको सन्दर्भमा अन्तराष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समितिले अनलाइन भर्च्युवल बैठक गरेकाे छ । बैठकले सरकार...

गाउँ फर्किनेलाई शुक्रबार , शनिबार जान मिल्ने

काठमाडौ । सरकारले काठमाडौंमा रहेकाहरुलाई भोलि शुक्रबार र पर्सि शनिबार उपत्यका बाहिर जान दिने भएको छ । रक्षामन्त्रालयमा बिहीबार बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउन...

सलमान खानले २३ हजार मजदुरकाे खातामा सहयोग पठाए

ऐजेन्सि । बलिउड अभिनेता सलमान खानले बलिउड चलचित्रमा काम गर्ने मजदुरलाई सहयोग गर्ने घाेषणा गरे संगै सहयोग उपलब्ध गराएका छन । सलमानले पहिलो चरणमा २३ हजार मजदुरकाे खातामा ३-३ हजारका दरले सहयोग रकम उपलब्ध...

विश्वभरि मर्नेकाे सङ्ख्या ८८ हजार बढि , स्पेनभन्दा अमेरिकामा बढिकाे मृत्यु

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८८ हजार ५ सय ५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १५ लाख १८ हजार ...