दक्षिण काेरियाका नेपालीहरुले द्रुत परिक्षण किट नेपाल पठाउने

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाद्वारा कोरोना भाइरस लागेको नलागेकाे तीन घण्टामा पत्ता लगाउन सक्ने कोरियन स्वास्थ्य सामग्री(किट्स) खरिद गरि नेपाल पठाउन आर्थिक सहयोग अभियान अघि बढेको छ । उक्त अभियानमा एकताबद्ध बिज्ञप्ती...

मलेसियामा काेराेना संक्रमण बढदै, मृत्युु हुने २३ पुगे, संक्रमित २हजार बढी

क्वालालम्पुर । काेराेना भाईरस (काेभिड-१९) काे संक्रमण मलेसियामा दिनानुदिन बढदै गएकाे देखिन्छ । बिहीबार सम्ममात्रै मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २३ पुगेकाे छ । नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या २ हजार ३१ जना रहेका छन...

काेराेना संक्रमणकाे कारण मर्नेकाे सङ्ख्या २१ हजार २ सय ९७ पुग्यो

ऐजेन्सी । विश्व भरि महामारीको रुपमा फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) काे कारण ज्यान गुमाउनेकाे सङ्ख्या २१ हजार २ सय ९७ जना रहेका छन । त्यस्तै हालसम्म ४ लाख ७१ हजार ७ सय ९४ जनामा संक्रमण...

चिनियाँ खर्बपति ज्याक माकाे मेडिकल सहयोग सामाग्री आईतबार काठमाडौंमा

काठमाडौ । चिनियाँ खर्बपति ज्याक माले नेपालीको लागि पठाउने मेडिकल सामाग्री अाईतबार नेपाल आईपुग्नेछ । अलिबाबा फाउन्डेसनका प्रमुख समेत रहेका ज्याक माले काेराेना संक्रमित देशहरुलाई सहयोग पठाउने घाेषणाअनुरुप नेपालमा सहयोग सामाग्री पठाउन लागेका हुन...

बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण

ऐजेन्सि । बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड-१९ पोजेटिभ देखिएको हो। ७१ वर्षीय राजकुमारकाे उपचार चलिरहेको छ भने उनकी पत्नी क्यामिलालाई अाईसाेलेसनमा राखिएकाे जनाएको...

पाेखरामा क्वारेन्टाइनमा राखिएका एक व्यक्तिको मृत्यु

पाेखरा । पाेखरामा क्वारेन्टाइनमा राखिएका एक जनाकमे मृत्यु भएकाे छ । भारतबाट फर्किएका ५० बर्षीया एक पुरुषको मृत्यु भएकाे हाे । रुपा गाउँपालिका निवासी ५० वर्षीय ती पुरुषलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखेर निगरानी थालिएको थियो।...

काेराेना संक्रमित युवती संगै नेपाल आएकाकाे नाम ठेगाना पत्ता लाग्यो (नामावलीसहित )

  काठमाडौं । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र...

काेराेना संक्रमित युवती संगै नेपाल आएकाकाे नाम ठेगाना पत्ता लाग्यो (नामावलीसहित )

काठमाडौं । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र...

नगरकोटमा रहेका होटललाई क्वारेन्टाइनस्थल बनाउने

काठमाडौँ । सरकारले भक्तपुरको नगरकोटमा रहेका होटललाई क्वारेन्टाइनस्थल बनाउने भएको छ । काेभिड-१९ बिरुद्ध नयाँ बैकल्पिक क्वारेन्टाइनकाे रुपमा नगरकाेटका हाेटलहरुलाई प्रयाेग गरिने भएकाे हाे । क्वारेन्टाइनस्थल निर्माण एवं व्यवस्थापन कार्यदल संयोजक एवं पर्यटनमन्त्री योगेश भट्टराई,...

नेपालमा तेस्रो काेराेना संक्रमित फेला

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको एक ब्यक्तिकाे नमुनामा काेराेना पोजेटिभ देखिएको हो । फेरि काेराेना पाेजिटिभ देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको...