नेपालमा अझै एक साता लकडाउन थपिने

काठमाडौं । नेपालमा लकडाउन अझै एक हप्ता लम्बिने भएकाे छ । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णय गरेकाे हाे । सोमबार बसेको समितिको बैठकले लकडाउनलाई एक हप्ता लम्ब्याउने निर्णय गरेको हो। आज...

अमेरिकामा काेराेनाका कारण मृत्यु भएका भनिएका ङिमाकाे मुटु चल्यो

काठमाडौं। अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको भनिएका एक नेपाली जीवितै रहेको पाइएको छ । अमेरिकामा बसोवास गर्दै आएका ङिमा तेम्बा शेर्पालाई अस्पतालले शनिबार मृत्यु भएकाे परिवारलाई खबर दिएकाे र पछि उनको मुटु चलि रहेकाे...

दिल्लीमा ५ हजार नेपालीको बिचल्ली

  नयाँदिल्ली । पहिला रोगको अब भोकको डर ! राजधानी दिल्ली सहित सम्पूर्ण भारतमा नेपालीहरु कोरोना रोग भन्दा पनि यसले सिर्जना गरेको त्रासले उत्पन्न भएको समस्यामा रुमल्लिएका छन् । भारतमा ‘लकडाउन’ गर्नु पहिलेदेखिनै होटेल, सपिङमल...

एनआरएन अष्ट्रेलियाकाे राहतको लागि अनलाइन फर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले काेराेना संक्रमणबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगका लागि अनलाइन फर्मको ब्यबस्था गरेको छ। हाल सम्म ८०० जनाको सहयोगका निम्ति आवेदन प्राप्त भएको छ। यी मध्ये २०० जनालाई प्रतिव्यक्ति ४० डलरका...

साउदी अरबमा ४ जना नेपालीमा पनि संक्रमण, मर्नेकाे सङ्ख्या ३४ पुग्यो

काठमाडौं । काेराेना भाईरस (काेभिड-१९) काे चार जना नेपालीमा संक्रमण देखिएकाे छ । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो। आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ...

संक्रमित महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरीको टाेलिनै क्वारेन्टाइनमा

  क ञ्चनपुर । वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ती महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी टोलीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बीओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज...

काेराेनाबाट मलेसियामा मर्नेकाे सङ्ख्या ६१ पुग्याे , विश्वभर ६४ हजारबढी

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६४ पुगेकाे छ । शुक्रबार थप ४ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६४ पुगेकाे हाे । हालसम्म मलेसियामा ३ हजार ६ सय ६२ जनामा संक्रमण देखिएकाे छ...

युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे प्रकाेप नियन्त्रण तथा राेकथाम गर्न युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन गरिएको छ । दुबईमा अप्रिल ४ शनिबार देखि लकडाउन सुरु भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन । लकडाउनकाे अवधिमा अत्यावश्यक...

सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने

काठमाडौं । सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने भएकाे छ । भारतबाट आएकामा पनि काेराेना संक्रमण देखिएपछि लाखौं नेपाली भारतबाट आएका कारण टेष्टकाे दायारा सरकारले बढाउन लागेकाे हाे । भारतबाट लाखौं नेपाली भित्रीए पनि क्वारेन्टाइनमा...

विश्वभरि मर्नेकाे सङ्ख्या ६४ हजार बढि,१२ लाख संक्रमित

ेुुृृृृ्ृ्ृृ्ृृृ्ृृृृ्ृृ ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६४  हजार ७ सय २९ पुगेकाे छ । अहिलेसम्म १२ लाख २  हजार  ४ सय ३५ मा देखिकाे संक्रमणमध्य २ लाख ४६ हजार ६...