बेलझुन्डीमा प्रदेश एक्स्पो सम्पन्न
तुल्सिपुर । बेलझुन्डीमा प्रदेश एक्स्पो सम्पन्न भएको छ । प्रदेशमा लगानी ल्याउने उद्देश्यले प्रदेश–५ सरकारद्वारा आयोजना गरिएको एक्सपोको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका थिए । एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश–५ लाई...
अर्थमन्त्री डा. युवराज खतिवडाकाे राजिनामा , १९ जना राष्ट्रियसभा सदस्य बाहिरिए
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत मन्त्री पदबाट राजीनामा दिएका हुन्।
मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुन: मन्त्री पदको कार्यभार...
नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन
काठमाडौ । नेपालकाे पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन्।
भर्खरै स्थापना भएकाे राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष समेत रहेका पुन नवीन सोच भएका युवालाई उद्यमी बन्न...
कोरोना संक्रमण ,आत्तिनु पर्दैन : डाक्टर रवीन्द्र पाण्डे
-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ
अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ | कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन | कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक...
संयाेजन समितिकाे दुई दिने आम हडताल गर्ने घोषणा
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आफूहरुकाे राखेका मागहरु सरकारले बेवास्ता गरेकाे भन्दै दुई दिने अाम हडताल गर्ने घोषणा गरेको छ।
यस अघि सरकारसँग माेर्चाले १४ बुँदे माग राख्दै पूरा नगरे अान्दोलन...
प्रधानमन्त्री ओलीलाई मृगौला दिने महिला काे हुन ?
काठमाडौ । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपण लागि सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन । प्रधानमन्त्री अाेलीकाे बुधबार मृगौला प्रत्यारोपण गरिने समय गरिने भएकाे हाे ।
साथै प्रधानमन्त्री ओलीलाई मृगौला दिन लागेकी...
नेपाली दुतावास मलेसियाले पेनाङ राज्यमा पनि कन्सुलर सेवा दिने
क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च ८ तारीखमा मलेसियाकाे पेनाङ राज्यमा कन्सुलर सेवा दिने भएकाे छ ।
पेनाङकाे जलान बारु, बन्दार पेराई जया स्थित ईक्साेरा होटेलमा कन्सुलर सेवा दिने दुतावासले एक सुचना...
चीनको हुबेई प्रान्तबाट उद्दार गरेर खरीपाटी क्वारेन्टाइनमा राखिएका नेपाली आज घर जादै
काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्दार गरेर भक्तपुरस्थित खरीपाटी क्वारेन्टाइनमा राखिएका नेपालीमा काेराेना भाईरसकाे संक्रमनरहित छन ।
चीनको वुहान शहरबाट १७५ नेपालीलाई जहाजमा उद्धार गरी ल्याएको शुक्रबार १६ औं दिन पुेकाे छ । १४ दिन मात्रै क्वारेन्टाइनमा...
गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालयमा गैरसकारी विधेयक दर्ता
काठमाडौ । पूर्व कानुनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेकपा सांसद शेरबहादुर तामाङले गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालय गैरसकारी विधेयक दर्ता गराएका छन्। सांसद तामाङले संसद सचिवालय विधेयक शाखामा उक्त बिधेयक दर्ता गराएका हुन्।
गाँजाको क्षेत्र...
तिब्बतबाट भागेका एक युवा गम्भिर बिरामी परेपछि काेराेना संक्रमनकाे आशंका
हुम्ला । तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक युवक गम्भीर बिरामी परेका छन् । घर फर्किने क्रममा सिमकोट गाउँपालिका–३ लिमटाङका २७ वर्षीय युवक बिरामी परेका हुन् । उनलाई कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण...