अष्ट्रेलियामा नेपाल भ्रमण बर्ष २०२० काे सुभआरम्भमा पर्यटन मन्त्री
सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर...
नेपालमा सामाजिक सञ्जाल फेसबुक ,युटुब जस्ता प्रतिबन्ध हुन्छन त?
हिमालटाईम्स
काठमाडौं – युटयुब, फेसबुक, टिवटर, भाइबर, वाटसएप, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरु नेपालमा बन्द हुने सम्भावना रहेकाेछ । अस्ति भर्खरै संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल नेपालमा दर्ता...
गृहमन्त्री राम बहादुर थापा चीन प्रस्थान
काठमाडौ । गृहमन्त्री राम बहादुर थापा चीन भ्रमणकाे लागि प्रस्थान गरेका छन । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइतबार बिहान बेइजिङ प्रस्थान गरेका हुन्।
चीनका भ्रमणका क्रममा त्यहाँ स्थित...
राष्ट्रियसभा चुनावका लागि काङ्ग्रेस र समाजवादको तालमेल
काठमाडौ । राष्ट्रियसभा चुनावकाे लागि काङ्ग्रेस र समाजवादी पार्टी नेपाल चुनावी तालमेल गर्ने सहमति गरेका छन ।
राष्ट्रियसभा चुनावमा प्रदेश २ मा हुने ४ पदको चुनावका लागि कांग्रेसले महिला, अल्पसंख्यक र समाजवादीले दलित र अन्य...
नेकपाले छान्याे राष्ट्रियसभाका उम्मेदवार : गण्डकीबाट
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुकाे टुंगो लगाएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लाई पनि गण्डकी प्रदेशबाट उम्मेदवार बनाएकाे छ ।
त्ययस्तै प्रदेश १ मा महिलाबाट...
काठमाडौंमा पानि पर्न सुरु..
काठमाडौं । आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ ।
देशभर नै अहिले माैसम बदलीको अवस्था छ । पानी...
आजका पत्रपत्रिकाका फ्रन्टपेज : भ्रमण बर्ष प्राथमिकता ..
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
भ्रमण वर्ष २०२० राष्ट्रपति बिध्यादेवि भण्डारीबाट उद्घाटन
काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांझ ६ बजे दशरथ रंगशालामा उदघाटन गर्नुभएकाे हाे ।
उदघाटन कार्यक्रममा...
हामी थप्पिन हैन थप्न आएका छौंं , नयाँ पाईलामा तपाईंको साथ हामीलाई चाहिन्छ..
हिमाल टाईम्स
नमस्कार ,
नेपालको परिवेशमा सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याएको छ । अन्य मुलुकको तुलनामा सुस्त गतिले भएपनि नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगती भएको सत्य हो...
यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम
चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो ।
यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...