भक्तपुरको एक रेष्टुरेन्टमा सिलिण्डर पड्केर छ घाइते

  भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर...

हालसम्म १ हजार ९६५ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा हालसम्म संक्रमित हुनेको कुल...

सर्वाेच्चसहित उपत्यकाका अदालतमा नेपाल बारकाे धर्ना

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएकाे छ। जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वाेच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च...

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण

चितवन । बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे...

मलेसियामा काेराेना संक्रमणबाट मर्नेकाे सङ्ख्या ६५

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६५ पुगेकाे छ । आज बुधबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६५ पुगेकाे हाे । शुक्रबार र मङगलबार मर्नेकाे सङ्ख्यामा १/१ जना रहेका थिए...

तालिबान सदस्यको पश्चिमी देशका अधिकारीसँग आज बैठक

काठमाडौं। तालिबानका सदस्य नर्वेमा पश्चिमी देशका अधिकारीसँग आज बैठक गर्नेछन् । अफगानिस्तानमा नियन्त्रण हासिल गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान सदस्यसँगको यो पहिलो भेट हो । संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा करिब ९५ प्रतिशत जनसंख्यासँग पर्याप्त मात्रामा...

शेरधनले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष सहभागी नहुने

  विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् ।सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बुधबार ११ बजे प्रदेश संसदीय दलको बैठक बस्न लागेको...

जङ्गली च्याउ खाँदा एकको निधन

  सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए । च्याउ खाएर...

एमसीसी जबर्जस्ती पास गर्ने प्रयास नगर्न खनालको चेतावनी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो...

त्रिवेणीमा गाउँपालिकामा बम बिस्फोट हुदा चार बालबालिकाकाे मृत्यु

राेल्पा । राेल्पामा बम बिस्फाेट हुदा चार बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे त्रिवेणी गाउँपालिका-७ स्थित गैरिगाउँमा बाख्रा चराएर घर फर्किदै गरेका बालबालिका बम  बिस्फोटमा परेका हुन । रोल्पाको त्रिवेणी गाउँपालिकाे गैरीगाउँमा बस्ती नजिकको वनमा...