छुट्टाछुट्टै दुर्घटनामा ७ जनाकाे मृत्युु ,
काठमाडौं, १ फागुन । कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प...
अवैध लागूऔषध सहित हरिकृष्ण पक्राउ
काठमाडौं । कास्की, पोखरा महानगरपालिका – ७ सुन्दरमार्ग बस्ने ३२ वर्षीय हरि कृष्ण कार्की नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ पक्राउ परेका...
टिपर दुर्घटनामा गम्भीर घाइते भएका हेलिकोप्टरमार्फत उद्धार
काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका-३ मा टिपर दुर्घटनामा गम्भीर घाइते भएका हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरको रौता-५ का रामबहादुर सार्कीको हेलिकोप्टरमार्फत उद्धार गरिएको इलाका प्रहरी चौकी हेदाङनाले जनाएको छ।
किमाथांका-जोगवनी सडकखण्डमा...
हामी साथ छौं’ कार्यक्रममा भावुक चिनियाँ राजदूत
काठमाडौं । ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरकाे अायाेजनामा ॅहामी साथ छौं’ कार्यक्रम अायाेजना गरपएकाे छ । चीनलाई सान्त्वना दिने उद्देश्यले तथा चिनियाँ र नेपाली नागरिकहरुको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले बुधबार राष्ट्रियसभा गृहमा ॅहामी साथ छौं’...
नेपाली बाहेक अन्यदेशबाट सुरक्षागार्ड लिन्नाैं : मलेसिया
क्वालालम्पुर । मलेसियाले नेपाली सुरक्षा गार्ड मात्रै लिने बताएको छ । मलेसियाको गृह मन्त्रालयले सुरक्षागार्डकाे रूपमा नेपाली बाहेक अन्यदेशबाट नलिने बताएको हाे ।
पाकिस्तानी नागरिकलाई सुरक्षा गार्डको रूपमा मलेसियाले स्वीकार गर्नेछ भन्ने पाकिस्तानी पत्रिका द...
योगेश भट्टराईको उपस्थितिमा बृहत हाइकिङ् आयोजना हुँदै
काठमाडौं,२८ माघ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ ताप्लेजुङ्ग समाजले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा पदयात्रा आयोजना पदयात्रा (हाइकिङ) कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रमलाई व्यवस्थित...
विश्वकप लिगमा अमेरिकामाथि नेपालीको विजय
काठमाडौँ ।नेपालले अमेरिकामाथि विश्वकप क्रिकेट लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै किर्तिमानी बनाएको हाे । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाले दिएको ३६ रनको लक्ष्यलाई...
सिन्धुपाल्चोकमा काेराेना जस्तै २०१ जनामा संक्रमन
काठमाडौं। चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी भएपछि त्रास बढेको छ । कोरोना भाइरस संक्रमितकाे लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएकाे भन्दै गाउँ पालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेकाे छ...
एमसिसि संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने अमेरिकाकाे चेतावनी
काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । याे समाचार अन्नपूर्ण पाेष्टमा चन्द्र शेखर अधिकारीले लेखेका छन ।
एमसिसीका युरोप, एसिया, प्यासिफिक...
पुर्वी रुकुमकाे सदरमुकाम गाेल्खाडा ताेक्न माग गर्दै माईतिघरमा प्रदर्शन
विपेन उलङगे
काठमाडौं । पूर्वी रुकुम जिल्लाको सदरमुकाम गोल्खाडा कायम गर्न माग गर्दै मंगलबार माईतिघरमा गाेल्खाडा समर्थकहरुले प्रदर्शन गरेका छन ।
रुकुम पर्व गोल्खाडा सरोकार समितिको आयोजनामा प्रदर्शन गरिएकाे हो । तत्कालीन मन्त्रिपरिषद बैठक २०७५ माघ...