अब मलेसियामा पाकिस्तानी सुरक्षागार्ड
काठमाडौं । मलेसियाले अबदेखि पाकिस्तानी सुरक्षागार्ड लिने भएकाे छ । पाकिस्तानी पत्रिका "द नेसन" का अनुसार करिब १ लाख ५० हजार पाकिस्तानी सुरक्षागार्ड मलेसियाले लिन लागेकाे समाचार लेखेकाे छ ।
उक्त पत्रिकाकाले पाकिस्तानी अधिकारीकाे भनाइ...
प्रधानमन्त्रीज्यु तपाईंलाई जनताले कलाकारकाे रुपमा हेर्न चाहेका छैनन् : राजिव ढुङ्गाना
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गरेसंगै तररुन दल र नेबिसंघले सडकबाट बिराेध जनाएका छन । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढङ्गबाट मुद्दा चलाएको...
कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गय्राे
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गरेकाे छ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढङ्गबाट मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको हाे ।
काङ्ग्रेस नेता...
३७ सय यात्री बाेकेकाे क्रुज भित्र संक्रमितको सङ्ख्या ६१ पुग्याे
काठमाडौ । हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जापानले दुई हप्तादेखि योकोकामा छोडिएको क्रुज भित्र थप ६१ जनामा संक्रमन देखिएकाे छ ।
योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको डायमण्ड प्रिन्सेस क्रुजले ३७...
नेकपाकाे प्रवास समन्वय कमिटी मलेसियामा रमेश तिवारी
क्वालालम्पुर । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे प्रवास समन्वय कमिटी मलेसियाकाे गठन भएकाे छ । रमेशप्रसाद तिवारीकाे नेतृत्वमा ३५ सदस्य कमिटी गठन भएकाे हाे ।
तत्कालीन माअाेवादि केन्द्र समर्पित जनप्रगतिशिल मञ्च मलेसिया र ऐमाले समर्पित प्रवासी...
कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेलाई कारवाही
काठमाडौं । सरकारले कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेहरुलाई बल्ल कारवाही गर्न तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले सिन्डिकेट गरेर कुखुराको मूल्य दोब्बर बनाउन नेतृत्व गर्नेहरुलाई कारवाही...
निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न गर्ने पर्याप्त आधार छ : गगन थापा
काठमाडौ । वालुवाटार जग्गा प्रकरण बारे काङ्ग्रेस नेता गगन थापाले अाफ्नाे धारण सार्वजनिक गरेका छन । उनले फेसबुकमा लामाे स्टाटस लेख्दै अाफ्नाे धारण सार्वजनिक गरेका हुन ।
उनले लेखेका छन ू निर्दोष कहिल्यै पनि दण्डित...
मलेसिया जाने श्रमिक ठगि र मागपत्र ठगिबारे केहाे ?
लामाे समयपछि मलेसिया खुलेकाे छ । नेपाल सरकार र मलेसिया सरकारकाे सहमति अनुसार नेपालबाट मलेसिया अाउन चाहाने श्रमिकले सुन्य लागतमा मलेसिया अाउन पाउछन । तर मलेसिया आउदा श्रमिकले लाखौं तिर्नु परेकाे छ । तेसाेत...
चीबाट नेपाली डाक्टरको आग्रह– एक साता पर्खौं, अफवाह नफैलाऔं , नेपाल फर्किदा विमानै संक्रमण...
मेडिकल रिसर्चर डा. रमेश आचार्य
म अहिले चीनको वुहान प्रान्तको तोङसेकु जिल्लामा छु । १३ दिनदेखि म बसेको घरबाट बाहिर निस्केको छैन अथवा बाहिर निस्कन दिइएको छैन । २ महिनाअघि बिभिन्न बैठक र कामका सिलसिलामा...
लिखु हाईड्राेमा १४ बुद्धे माग सहित स्थानीयकाे अबरोध
विपेन उलङगे
काठमाडौ । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थानीयले टप्प पारेका छन । भारतीय व्यापारीक घराना दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजना स्थानीय बासिन्दाले ठप्प पारेका हुन...