पत्रकार पौडेललाई ब्लड क्यान्सर, सहयोगको अपिल

काठमाडौं : बिराटनगरबाटट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेल ब्लड क्यान्सरबाट पीडित भएका छन्। उनको अहिले काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पत्रकार पौडेल नेपाल समाचारपत्र दैनिकमा वरिष्ठ सहसम्पादकका रुपमा...

रुकुममा बिभिन्न अपराधमा सङलग्न ७ जना पक्राउ

विपेन उलङगे रुकुम पश्चिम । जिल्लाका बिभिन्न ठाउँबाट अबैध लागु अाैषध सहित ७ जना पक्राउ परेका छन । लागुअाैषध चरेश, ट्रमाडाेल नामक ट्याब्लेट र कस्तुरी दांत सहित ७ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । जिल्लाको अाठबिसकाेट...

कृष्णबहादुर महराविरुद्धको मुद्दा आज फैसला

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ । आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए ।...

महराको मुद्दामा अन्तिम सुनुवाइ सकियो, फैसलाको प्रतीक्षा

काठमाडौं :  बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ। संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अन्तिम सुनुवाइ आइतवार अपरान्ह सकिएको हो।...

दप्स शाहकाे एकल कबिता वाचन, काे हुन दिप्स शाह ?

काठमाडौं, ४ फागुन । नयाँअनलाइन डटकमको आयोजनामा कवि दीप्स शाहको एकल कविता वाचन सम्पन्न भएको छ । शनिबार अनामनगरस्थीत पाना क्याफेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो...

एनआरएन मलेसियाकाे विवाद टुङ्गियाेे , पिडत श्रमिकको हितमा काम गर्छौ : अध्यक्ष भट्टराई

ईश्वर राई / हिमाल टाईम्स क्वालालम्पुर । गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले ५० हजार रिङगेट हाल चलानमा रहेकाे खातामा राखेपछि विवाद टुङ्गो लागेकाे छ । फेब्रुअरी १५ मा संघको बैठक बस्दै कल्याणकारी...

चीनको वुहानबाट १७५ नेपाली काठमाडौं आइपुगे

  काठमाडौं । चीनको वुहानबाट १७५ नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलायन्सको वाईडवड जहाज मार्फत आज विहान उनीहरु काठमाडौं आईपुगेका हुन् । उनीहरुलाई भक्तपुरमा स्थापना गरिएकाे खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । त्रिभुवन विमानस्थलमै स्वास्थ्य जाँच...

ज्वरो देखिएपछि वुहानमै राेकिए ६ नेपाली

नेपाल वायु सेवा निगमको विमानलाई विमानस्थलबाट नियाल्दै नेपाली यात्रुहरु । तस्बिर सौजन्य : डा. सबिर श्रेष्ठ काठमाडौँ — कोरोना भाइरस संक्रमणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । सुरुमा १८५...

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा गरेको सम्बोधनको पूर्णपाठ

सरकार सञ्चालनको २ वर्ष पूरा भएको विशेष सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा गरेको सम्बोधनको पूर्णपाठ

सरकार सुरक्षाको प्रत्याभूति गर्न सफल रहेकाेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने क्रम जारि छ । सम्बाेधनका क्रममा सरकार हरतवरबाट सफल रहेकाे प्रधानमन्त्री अाेली बताएका छन । ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी...