राष्ट्रपति भण्डारीकाे सुदुरपश्चिम भ्रमण , भवन उद्घाटन तथा पुजापाठ गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार सुदूरपश्चिम प्रदेशको भ्रमणमा जादै छिन । राष्ट्रपति भण्डारीले तीन दिने भ्रमणका क्रममा बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रमकाे उद्घाटन गर्ने बताएको छ ।
बुधबार कैलालीको धनगढीमा हुने विश्व नेपाली...
भक्तपुरको जडिबुटी – सूर्यविनायक सडकखण्डमा आजबाट यसरी लेन छुट्टयाईदै
भक्तपुर । भक्तपुरको जडिबुटी - सूर्यविनायक सडकखण्डमा अाजबाट लेन छुट्टयाईदै । यात्रुवाहक, मालवाहक लगायत कम गतिमा गुड्ने सवारीसाधन र उच्च गतिमा गुडने सवारी साधनकाे लागि सडक लेन छुट्याइने भएको हाे ।
उपत्यकाको सडक तथा ट्राफिक...
मिस नेपाल २०२० काे आवेदन खुल्ला
काठमाडौं । मिस नेपाल २०२० काे खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो ।
छनौट चरणको अडिसन काठमाडौं, धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज,...
प्रधानमन्त्रीज्यु तपाईं राष्ट्रकाे स्वास्थका लागि गईदिनुहाेस : गगन थपा
काठमाडौ । मङगलबार चलिरहेको संसद बैठकमा बाेल्ने बिपक्षी दलका अधिंकास सांसदहरुले सरकारलाई बिभिन्न प्रश्न गरेका छन ।
संसद बैठकमा बाेल्दै सांसद तथा काङ्ग्रेस नेता गगन थापाले प्रधानमन्त्री ज्यु तपाईं पार्टीको स्वास्थ्यका लागि राष्ट्रकाे स्वास्थका लागि...
ट्रम्प भ्रमणकै क्रममा दिल्लीमा हिंसा भड्किँदा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु
काठमाडौं । दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा हिंसात्मक प्रदर्शनमा १ जना सुरक्षाकर्मी सहित ७ जनाकाे मृत्युु...
भुक्तानी पाउन सेनाकाे हेडक्वाटर अगाडि धर्ना
काठमाडौँ । काठमाडौं भद्रकाली स्थित नेपाली सेनाको मुख्यालय अगाडि सेनाको निर्माण कार्यमा संलग्न ठेकेदार, सप्लायर्स र मजदुरहरुले धर्ना दिएका छन । उनीहरुले सहज तवरले भुक्तानी माग गर्दै धर्ना सुरु गरेका हुन।
मंगलबार बिहानबाट धर्ना दिन...
मगर स्थापना दिवसको अवसरमा पाल्पामा सार्वजनिक विदा
पल्पा । फागुन १५ मा परेकाे मगर स्थापना दिवसको अवसरमा पाल्पाका ४ स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् ।
३८ औ मगर स्थापना दिवसको अवसरमा पाल्पाका रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्बखोला गाउँपालिका र माथागढी गाउँपालिकाले...
अमेरिकी राष्ट्रपति ट्रम्प दिल्लीमा
दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिल्लीमा हुनेछन । दिल्लीमा ट्रम्पकाे लागि भारी सुरक्षा व्यवस्था गरिएको छ । जसले ट्राफिकमा असर पार्ने बताएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पकाे याे पहिलो भ्रमण हाे । ट्रम्प मंगलबार...
चाेरिका तीन माेटरसाईकल सहित नारायण चाैधरि पक्राउ
फागुन । चोरीका ३ वटा मोटरसाइकल सहित कोल्हवी नगरपालिका–६ बस्ने नारायण चौधरीलाई सोही नगरपालिका–५ बाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
चोरीको मोटरसाइकल खरिद विक्री हुने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले...
जनसम्पर्क समिति अध्यक्षलाई देउवाकाे काेराेना भाईरस सर्तकता पत्र
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षलाई काेराेना भाईरस सर्तकता सम्बन्धि पत्र पठाएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै सम्पूर्ण नेपालीको सुरक्षा र उच्च सर्तकताका लागि...











