अमेरिकामा लुकेकी उपमेयर नेपालीद्धारा आराेप खण्डन
काठमाडौं । एक गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीले ९दर्शना० उतै लुकेको आरोप खण्डन गरेकि छिन । केहि समयदेखि निष्क्रिय रहेकाे फेसबुक अाईडिलाई सक्रिय बनाई आफू बिरामी भएर नेपाल फर्किन...
प्रतिनिधिसभाले आज सभामुख चुन्दै , सापकोटा एक्ला उम्मेदवार
काठमाडौं । प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ ।गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधि सभाका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएकाे हाे ।
सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो...
मृगौलामा पत्थरि कसरी थाहा पाउने र कसरि उपचार गर्ने?
पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या देखिने गरेको छ । हामीले खाने दैनिक खानामा ध्यान नपुर्याउँदा पत्थरी हुने धेरै सम्भावना हुने गर्छ । माछा–मासुजस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी...
अन्नपूर्ण चिनी मिलको चिनी बिक्रीमा किसानहरुले अवरोध
काठमाडौं । अन्नपूर्ण चिनी मिलको चिनी बिक्रीमा किसानहरुले अवरोध गरेका छन् । सर्लाहीको धनकौल(३ मा रहेको उक्त मिलबाट काठमाडौं लैजाना तयारि गरेकाे चिनि किसानहरुले राेकेका हुन ।
शनिबार करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजारिकरणकाे...
सानाेम ल्हाेछार २८५६ काे टुढिखेलमा राैनक
काठमाडौं । राष्ट्रिय साेनाम ल्हाेछार २८५६ तथा तामाङ सांस्कृतिक महाेत्सव अाज टुडरढिखेलमा सम्मान भएकाे छ । तामाङ जात जातिकाे भेषभुषा झल्किने गरि बिभिन्न तामाङ पहिरनमा सजिएका तामाङ तरुन तन्नेरिकाे बाक्लाे उपस्थित रहेकाे छ ।
महाेत्सवमा...
सहकार्य र सहमतिमा अगाडि बढने : श्रीष नेताहरु
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा सत्ताधारी दल...
उपत्यकाका सडकपेटि ओगटेका १८ पेट्राेल पम्पहरुलाई हटाउन निर्देशन
काठमाडौँ — नेपाल आयल निगमले सडक पेटी र छेउमै सञ्चालित १८ पम्पलाई हटाउन सम्बद्ध पम्प सञ्चालकलाई पत्र पठाएको छ । १५ दिनभित्र स्थानान्तरण कार्ययोजना पेस गर्न ती पम्पलाई भननिएकाे हाे ।
सडक पेटि अाेगटेका र मापदण्ड...
टर्कीमा शक्तिशाली भुकम्प १८ जना बढिकाे मृत्यु
अंकारा — शुक्रबार राति टर्कीमा गएको ६.७ म्याग्निच्युडको भूकम्पमा १८ जना भन्दा बढिको मृत्यु भएको छ । पूर्वी टर्कीको एलाजिग प्रान्तको सिभ्रिसमा गएको भूकम्पमा ५ सयभन्दा बढी घाइते भएको सिटिभिले लेखेकाे छ ।
राजधानी अंकाराबाट...
काराेना नियन्त्रण र उपचार गर्न १० दिनमा हजार शैयाकाे अस्पताल
बेइजिङ । चीनले कोरोना भाइरसका बिरामीको उपचार गर्न दश दिन भित्र छुट्टै नयाँ अस्पताल बन्दैछ । बिरामीको चाप बढेपछि मध्यचीनको वुहान शहरमा उपचारलाई व्यवस्थित गर्न प्रशासनले १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन दिएको...