चितवनको माडीमा महिलामाथि सामूहिक बलात्कार
चितवन : चितवनको माडीमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ।
माडी नगरपालिका २ निवासी ५५ वर्षीय महिलामाथी स्थानीय तीनजना युवाले सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।
गएराती स्थानीय खोलाको छेउमा लगेर युवाहरुले महिलामाथी सामुहिक...
नवनियुक्त सभामुख सापकोटाले फुकाए चार बिध्यक,
काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले सभामुख नहुँदा प्रमाणीकरणको प्रक्रिया रोकिएका चार विधेयक प्रमाणित गरेका छन् ।
सङ्घीय संसद्को तेस्रो अधिवेशनबाट पारित भएका पाँचमध्ये चार विधेयक सभामुख सापकोटाले बुधबार प्रमाणित गरेका हुन् । चारवटै विधेयक...
पाँच दिनमै चीनमा बिशाल सुबिधा सम्पन्न अस्पताल बन्यो
काठमाडौ । चीनले ५ दिनमै कोरोना भाइरसको उपचारका लागि एक हजार शैय्याको आपत्तकालिन अस्पताल निर्माण गरेर उपचार थालेको छ।
चीनको वुहान क्षेत्रमा कोरोना भाइरसले माहामारीको रुपमा लिएपछि चिनले उक्त भाईरसका बिरामीलाई उपचार गर्न हजार शय्याको...
चिठ्ठा नाममा ठगी ४९ लाख ठगि गर्ने पांच जजा पक्राउ
काठमाडौं । चिट्ठाको नाममा ठगी गर्नेलाई पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । अमन समाज नेपालका नाममा चिट्ठा सञ्चालन गरी करिब ४९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको सामाचार अनलाइन...
नेकपाकाे महाधिवेशन मिति तय
काठमाडौँ । समृद्ध नेपाल ,फसुखी नेपालीको अाधार( सुदृढ पार्टी , सुशासन र लाेकप्रिय सरकार भन्ने नाराका साथ नेकपाकाे महाधिवेशन चैत २५ ३० सम्म ताेकिएकाे छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले २०७७...
११ हजार ट्याक्सीमा सेन्टि भाईरस, आम्दानी रङ्गशाला निर्माणमा
काठमाडौं । नेपाली चलचित्र ओरालो गति तिर लागि रहेकाे बेला प्रचारप्रसारकाे अनेकन तरिका अपनाउने चलन हुन्छ नै । तर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ॅसेन्टी भाइरस’ ले भने अलि भिन्न खालकाे...
नेकपाकाे ४४५ जनाकाे केन्द्रीय कमिटी बैठक आज
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि ( नेकपा) काे केन्द्रीय कमिटीको काे बैठक अाज बस्दै छ । बैठक बुधबार बिहान राष्ट्रिय सभागृहमा बस्दै छ ।
हिजो बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरिसकेकाे छ। केन्द्रीय...
एमसिसि पारित हुन्छ : प्रधानमन्त्री , गाउँ-गाउँमा अख्तियार टोली
आजका पत्रपत्रिकाका फ्रन्टपेज
फाेटाे: अनलाइनखबर
एमसिसि छिटाे पास हुनुपय्राे, किन राेक्कि राखेकाे छ? : देउवा
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेर बहादुर देउवाले एमसिसि छिटाे पास गर्न माग गरेका छन । अाज बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै नेता देउवाले यस्ताे माग राखेका हुन ।
मङगलबार बसेकाे संसदकाे बैठकमा बाेल्दै अकेरिकाले...
आस्थामाथि तेर्सिएकाे बाण अब पुलिस तिर
काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । बिभिन्न नेता, कलाकार तथा सर्वसाधारणहरेले प्रहरी प्रशासनकाे कार्यशैली प्रति असुन्त्येष्टि पाेखेका हुन ।
अास्थाकाे भिडियाे भाईरल भएसंगै...