सर्वोच्चको आदेश विपरित किन जादै छ गण्डकीमा एमाले ?
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको आदेश विपरित विश्वासको मत लिने तयारी गरेका छन् ।
वैशाख ७ गतेका लागि प्रदेश सभाको आह्वान गरेर मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन् । सोहि...
षड्यन्त्रपुर्वक माओवादीलाई सत्ताबाट बाहिर पुर्याइयो- प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले षड्यन्त्रपुर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गरेका छन् ।
शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष...
सौर्य एयरको विमान दुर्घटनास्थलबाट चार जनाको उद्धार गरियो- प्रहरी
काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरिएका ३ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको र एक जनाको केएमसी अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ...
विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
काठमाडौं । विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएपछि बाहिरबाट आएका विमानहरूलाई डाइभर्ट गरिएको छ ।
बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा...
काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता
काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।
काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।
बिहान ५:५५ बजे यो महशुश गरिएको हो।
नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो...
रवि लामिछाने कारागार चलान, भने, ‘अदालत प्रति सम्मान छ’
भैरहवा, २५ चैत । अन्ततः तीन दिनको प्रहरी हिरासत पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, सोमवार बिहान अदालती प्रक्रिया सम्पन्न गरे पछि लामिछानेलाई पुर्पक्षका लागि...
राप्रपाको नेतृत्वमा आज काठमाडौंमा राजावादीको पुनः प्रदर्शन
काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बिशाल आमसभा प्रदर्शन गर्दैछ ।
भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानिय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।
‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको...
गैर आवासीय नेपाली संघ मलेसिया एकजुट: अगस्ट ३०-३१ मा एकता अधिवेशनको घोषणा
२० जुलाई २०२५, क्वालालम्पुर – गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया भित्रको लामो समयदेखि चल्दै आएको आन्तरिक विवादको समाधान आज एक महत्त्वपूर्ण मञ्चमा भएको छ। क्वालालम्पुरमा आयोजित बृहत छलफलमा मलेसियामा रहेका नेपाली समुदायका विभिन्न...
अपडेट: कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनालाई ३ अर्ब ३१ करोडको भ्रष्टचार मुद्दा
काठमाडौं, १ जेठ। कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो तथा सजाग...
मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोह सक्रिय, चोरीपछि फिरौती माग्दै फिर्ता गर्दै
विराटनगर - विराटनगरबाट शृंखलाबद्ध मोटरसाइकल चोरी गरी भारतमा बेच्ने समूहका दुई सदस्य पक्राउ परेका छन्।
मोरङ प्रहरीले विराटनगर महानगरपालिका-१७ का १७ वर्षीय मोहम्मद सोयल आलम र २४ वर्षीय मोहम्मद नौसाद अन्सारीलाई पक्राउ गरेको हो।
मोरङ प्रहरीले बुधबार...