सांसद गच्छदारकाे पद चट, भाटभटेनी सञ्चालक गुरुङलाई ५० कराेड बिगाे दावी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेकाे छ । मुद्दा दायर भएपछि गच्छदारकाे स्वतह सांसद पद निलम्बनमा परेकाे छ ।
अदालतमा दायर भएकाे...
बैतडीका रमेश चन्द्र असक्त हुदा पनि मलेसियाबाट घर फर्कन पाएनन
हिटास
क्वालालम्पुर । बैतडी जिल्ला पाटन नगरपालिका ७ का रमेश चन्द्र यतिबेला मलेसियामा अलपत्र परेका छन । केहि समय पहिले रोजगारीका लागि मलेशिया आइपुगेका रमेशका एकाएक दुबै हात नचल्दा असक्त बने तर उनी घर फर्कन...
चीनबाट उद्धार गरि ल्याईने नेपालीहरुलाई नराखिदिनुहाेस : नागार्जुन नगरपालिका
काठमाडौँ । चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई नागार्जुन नगरपालिकाले आफ्नो नगरपालिकाभित्र राख्न नदिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकाले अाफ्नाे निर्णय सार्वजनिक गरेकाे हाे ।
नागर्जुन नगरपालिका वडा नम्बर -१...
नक्कली मागपत्रबाट सजग रहन म्यानपावरलाई नेपाली दुतावास मलेसियाकाे आग्रह
हिटास
काठमाडौं । मलेसियाका लागि राजदुतावास मलेसियाले नक्कली मागपत्रबाट सजग रहन अाग्रह गरेकाे छ । दुतावासले एक सुचना प्रकाशित गर्दै नेपाल सरकारबाट मान्यप्राप्त संस्था (म्यानपावर )लाई यस्ताे सजग गराएकाे हाे ।
सुचनामा भनिएकाे छ "मलेसियामा बिभिन्न...
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन
काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माकाे ७२ बर्षकाे उमेरमा मनमोहन अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो।
इन्फेक्सनको समस्या भएपछि...
एमसिसि परियोजनाका लागि सरकारले जग्गा अधिग्रहणकाे सुचना निकाल्यो
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९ एमसीसी० परियोजना निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उक्त सुचना प्रकाशन गरेकाे हाे ।
जिल्लाकाे बेलकोटगढी नगरपालिका वडा नम्बर ७...
नेताहरुकाे पद र कुर्सी जाेगाउन खाेज्दा प्रदेश३ काे नेवा-ताम्सालिङ चिप्लियाे : रबिन तामाङ
तामाङ साेसाईटिका युवा नेता रबिन तामाङ संग हिमाल टाईम्स सहकर्मी ईश्वर राईले समसामयिक राजनीतिक , सामाजिक परिवर्तनका बिषयमा गरेकाे कुरा कानि ।
कुराकानीकाे क्रममा तामाङले प्रदेश ३ लाई नेवा (ताम्सालिङ नामकरण के कारण गर्न सकिएन...
फागुन दाेस्राे सातासम्म नेपालमा रेल सञ्चालनमा आउने
कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो ।
नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद...
बालुवाटारमा सारङगी धुन , प्रधानमन्त्रीले बजाए बांसुरि
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्नॅसारङ्गी साँझ’को फाेटाेले चर्चा पाएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा बालुवाटारमा सुमधुर सारङ्गी साझ लेखेर फाेटाे राखेपछि फाेटाेले चर्चा पाएकाे हाे ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठान...
सभामुख सापकोटा र राजदुत मासामिची बिच शिष्टाचार भेटवार्ता
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकाेटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगो बिच शिष्टाचार भेटवार्ता भएकाे छ ।
मंगलबार बिहान सभामुखको कार्यकक्षमा जापानी राजदूत र सभामुख बिच भएकाे भेटवार्तामा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक,...