भारतीय पर्यटक मृत्युको कारण हिटर

काठमाडौँ : भारतको केरलाबाट नेपाल घुम्न आएका ८ जना पर्यटकले मंगलबार मकवानपुरमा ज्यान गुमाए। मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमामा उनीहरुले अकालमा ज्यान गुमाएका हुन्। चिसो मौसममा होटलको कोठाका झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा ज्यान गएको हो। अचेत...

गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी , अध्यक्षकाे घरमा कुकुर बम

बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको...

धादिङमा ट्रक दुर्घटना हुदा ६ जनाकाे मृत्यु

धादिङ ।  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मन्दिर गयर फर्कदै गर्दा ट्रक दुर्घटना भएकाे हाे । ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको...

सभामुखको लागि अग्नी सापकाेटाकाे उम्मेदवारी

काठमाडौं । सभामुख पदका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का तर्फबाट अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार सापकोटाले सभामुखका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ,...

भ्यालि टुरकाे लागि बेष्ट अप्सन साईकल

हिमाल टाईम्स काठमाडौ । काठमाडौंमा घुम्न अाउने बाईय तथा अान्तरिक पर्यटकहरुका लागि बेष्ट अप्सन साईकल बनेकाेछ । काठमाडौंमा अधिकाम्स ठाउहरु घुम्नर सजिलै पार्किङ र जामकाे झन्झटबाट बच्न साईकल बेष्ट अप्सन बनेकाे हाे । काठमाडौंमा अहिले बिभिन्न...

बंगलादेशमा १० जनालाई मृत्युदण्डको सजाय

बंगलादेश – बंगलादेशको एक अदालतले सन् २००१ मा कम्युनिस्ट पार्टीको -यालीमा बम हमला गरेको आरोपमा प्रतिबन्धित मुस्लिम आतंकवादी समूहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। ढाका मेट्रोपोलिटन सेसन अदालतका न्यायाधीश मोहम्मद रविउल अलामको...

विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै पक्राउ

दाङ  - दाङको राजपुर गाउँपालिकाबाट एकैसाथ पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई दाङ देउखुरी जिल्ला अदालतले गत पुस ७मा...

उपसभामुख शिवमाया तुम्बाहाङफेले राजिनामा घाेषणा गरिन

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् । संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ॅमैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा  सम्मानित सदनसमक्ष निवेदन...

ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो । सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् । तर, यो...

काठमाडौंमा अधिकाम्स पेट्राेल पम्पकाे ठग्ने काईदा यस्ताे छ : बचि राख्नुहाेस

विपेन उलङगे । हिमाल टाईम्स काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे...