हसाएर ठहरै पार्ने बाङ्गो टिङ्गोको बब्बाल कमेडी (हेर्नुहोस भिडियो)

काठमाडौं । युट्युब च्यानल फिल्मी टिभि मार्फत हरेक शुक्रबार नयाँ भाग प्रसारण हुने उक्त वेबसिरिजको १३ भाग आज प्रसारण भएको छ । ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेबसिरिज एग्रो मेडिया प्रालिले निर्माण गरेको...

कोरोना विरूद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउने चीनको दाबी

काठमाडौं । कोरोनाविरुद्धको खोप विकासमा भइरहेको काम अनुगमन गर्दै चीनियाँ राष्ट्रपति सी चिनफिङ्ग फागुन २४, २०७६ चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...

अन्धाधुन्ध बन्दुक आक्रमणमा २९ जना मारिए

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार अन्धाधुन्ध बन्दुक आक्रमणमा २९ जना मारिएका छन । दुई जना आईएसका बन्दुकधारीकाे उक्त आक्रमणबाट २९ मारिनुका साथै ६१ घाइते भएका छन् । घाइतेमध्ये २०को अवस्था गम्भिर रहेको अन्तर्राष्ट्रिय माध्यम अलजजिराले...

प्रधानमन्त्री केपी शर्मा ओलीकाे अस्पताल बसाई लम्बिने

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीकाे अस्पताल बसाई लम्बिने देखिएकाे छ । अाेलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको हाे । धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण...

आधाभन्दा बढि काेराेनाका बिरामीको सफल उपचार

काठमाडौं । पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको नोभल कोरोना (कोभिड–१९) भाइरसको एक लाख भन्दा बढीमा संक्रमण देखिएपनि मृत्यु दर कम रहेकाे छ । अहिलेसम्म सार्वजनिक तथ्यांकअनुसार संक्रमितहरु मध्यबाट अाधा भन्दा बढिकाे उपचार भैसकेको हाे...

काेभिड-१९ काे कारण भक्तपुर महाेत्सव पनि स्थगित

भक्तपुर । भक्तपुर नगरपालिकाले आयाेजना गर्न लागेकाे भक्तपुर महाेत्सव स्थगित भएकाे छ । काेराेना भाईरस कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरिएकाे नगरपालिकाले जनाएको हाे । चैत ४ गतेदेखि ८ गतेसम्म पाँचदिन सम्म चल्ने महोत्सव...

विश्व सुन्दरी टोनी एन नेपालमा, टाेनि सहितकाे टाेलीकाे पर्यटन मन्त्रीसंग भेट

काठमाडौ । विश्व सुन्दरी टोनी एन सिंह बिहीबार नेपाल आइपुगेकी छन् । उनी मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसहित पहिलोपटक नेपाल आएकी हुन । जमैकाकी सुन्दरी टाेनीसहितकाे टाेली मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन...

कोरोना रोकथामका लागि उच्चस्तरीय समितिको बैठक

काठमाडौ, २२ फागुन । विश्वभर कोरोना भाइरस आतंक बढेसँगै नेपालमा पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले बैठक बसी कोरोना रोकथामबारे केहि महत्वपूर्ण निर्णहरु गरेको छ । उक्त समितिले सीमा क्षेत्रमा आवागमन कम गर्ने...

नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ओहोदाको प्रमाणपत्र पेस गरेकाा छन

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत क्वात्राले बिहिवार अाेहाेदाकाे प्रमाणपत्र पेश गरेका हुन । राजदुत क्वात्रा आइतबार मात्रै नेपाल आईपुगेका हुन  । राजुदत...

मलेसियाकाे अस्पतालमा आर्थिक अभावमा परेका दुई नेपाली युवालाई एनआरएनको सहयोग

क्वालालम्पुर । एनआरएन मलेसियाले दुई नेपाली युवालाई आर्थिक सहयोग गरेकाे छ । मलेसियाको एक हस्पिटलमा उपचाररत दुईजना नेपालीलाई एनआरएन मलेसियाले आर्थिक सहयोग गरेकाे हाे । क्वालालम्पुर नजिकै रहेकाे युनिभर्सिटी अफ मलेसियामा उपचाररत सरावल गाउँपालिका ३...