नवनियुक्त तीन राजदूतहरुबाट शपथ ग्रहण
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । विभिन्न तीन दृशका लागि नेपाली राजदूतको रुपमा जिम्मेवारी प्राप्त गरेका नवनियुक्त राजदूतहरुले आइतबार राष्ट्रपति समक्ष सपथ लिएका हुन ।
राजदूतहरु गेहेन्द्र...
उपाध्यामाथिकाे आरोपपत्रमा एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद मागदाबी
काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा प्रहरीले पूर्वसचिव भीम उपाध्यायमाथि विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको छ ।
उपाध्यालाई जिल्ला अदालत काठमाडौंमा दायर आरोपपत्रमा एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म...
बेपत्ता सुजिता भण्डारी जंगलमा मृत अबस्थामा फेला
सविन कुमार, चितवन । पूर्वी चितवनको राप्ती नगर पालिकाकीबाट बेपत्ता भएकी २२ वर्षीय सुजाता भण्डारी मृत अवस्थामा फेला परेकी छन् । सुजाता असार ११ गते बिहानदेखि बेपत्ता अवस्थामा रहेकी थिईन ।
सुजिताको राप्ती नगर पालिका...
राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान धुजाधुजा बनाए : देउवा
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले राष्ट्रपतिको गरिमा राख्न नसकेको बताएका छन् । सोमबार विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको...
महोत्तरीको गौशालामा प्रथम महोत्सव सुरु
सुरेन्द्र महतो
महोत्तरी । प्रदेश न.२ महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशालामा पहिलो पटक महोत्सव सुरु भएको छ । गौशाला उद्योग वाणिज्य संघ गौशाला महोत्तरीको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सवलाई संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति...
इराकमा बेचिए सात नेपाली चेली
काठमाडौं । गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया गुरुङ, पेम्बा तमु शेर्पा...
कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय १८ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय १८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ८ सय १८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३१ हजार ९३५...
काभ्रेका विद्यालयमा पठनपाठन सुचारु
काभ्रे । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन्।
पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिका...
सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने
काठमाडौँ । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेकोे सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ ।
सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण...