सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै रिट

काठमाडौं । सभामुखका उम्मेदवार सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट...

मलेसिया बिरुद्ध नेपालीको लगातार तीन वटा जित

पोखरा । पोखरा रङगशालामा हिजाे भएकाे एकदिवसीय किक्रेट शृङ्खलामा फेरि मलेसिया बिरुद्ध नेपालले जित निकालेकाे छ । मलेसिया-११ लाई बिहीबार नेपालले ५ विकेटले पराजित गर्दै लगातार ३ खेलमा बिजय भएकाे हो । अघिल्ला दुई खेलमा टस...

ग्रिन टिकाे बढदाे प्रयाेग : याैनशक्ति ,स्मरण शक्ति बढछ त?

  विपेन उलङगे । हिमाल टाईम्स हिजोआज "ग्रिन टि’ अर्थात् जैविक हरियो चिया निकै चल्तीमा छ। नेपालमा ग्रिन टि काे प्रयाेग ब्यापक हुन थालेकाे केहि बर्षहरु मात्र भएकाे छ । यधपी ग्रिन टिमा सकरात्मक नेपाली तथा...

नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग

काठमाडौं ।  नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना, साहेक प्रबन्धक कम्प्यूटर, सहायक (मिस्त्री) लगायतका बिभिन्न ४१ पदका लागि मागेको हो।  विज्ञापन

राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी

काठमाण्डौ - राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेश २ मा राजपासँग २/२ सिटमा चुनावी तालमेलमा होमिएको नेकपाले अन्य ठाउँबाट एकल उठाएकाे थियाे । नेकपालेउठाएका सबै १६ जना उम्मेदवार नै विजयी भएका...

सुदुरपश्चिम प्रदेशबाट नेकपाका तारामान स्वांर र सारदा भट्ट विजयी

काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की  शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन । अन्य तर्फ  बाट...

सुदुरपश्चिमा महिला तर्फ नेकपा की सारदा भट्ट विजयी

  काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की  शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन । भट्टले  नेपाली कांग्रेसका अाफ्ना ...

राष्ट्रियसभा मतदान सम्पन्न , ९८ प्रतिशत मत खस्याे

काठमाडौं ।काठमाडौं : राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ। बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अपरान्न ४ बजे सकिएको हो। मतपेटिका निर्वाचन आयुक्तको  कार्यालयमा सङकलन भएपछि मत...

भ्रष्टाचार नियन्त्रणमा नेपाल सुधाराेन्मुख

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक ९करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई०मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । गएकाे एक वर्षको अवधिमा मुलुकमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको एक...