बंगलादेशमा १० जनालाई मृत्युदण्डको सजाय
बंगलादेश – बंगलादेशको एक अदालतले सन् २००१ मा कम्युनिस्ट पार्टीको -यालीमा बम हमला गरेको आरोपमा प्रतिबन्धित मुस्लिम आतंकवादी समूहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। ढाका मेट्रोपोलिटन सेसन अदालतका न्यायाधीश मोहम्मद रविउल अलामको...
विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै पक्राउ
दाङ - दाङको राजपुर गाउँपालिकाबाट एकैसाथ पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई दाङ देउखुरी जिल्ला अदालतले गत पुस ७मा...
उपसभामुख शिवमाया तुम्बाहाङफेले राजिनामा घाेषणा गरिन
काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।
संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ॅमैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन...
ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो ।
सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् । तर, यो...
काठमाडौंमा अधिकाम्स पेट्राेल पम्पकाे ठग्ने काईदा यस्ताे छ : बचि राख्नुहाेस
विपेन उलङगे । हिमाल टाईम्स
काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे...
नेकपा सचिवालयकाे निर्णय : सभामुखकाे उम्मेदवार अग्नि सापकाेट
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले सर्वसहमत सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बताएको छ...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रीपरिषद बिस्तार गरे
विराटनगर । अाईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार राज्यमन्त्री नियुक्त गरेका हुन् ।
झापाकी जसमाया गजमेरलाई सामाजिक विकास, ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, इलामका रामबहादुर मगरलाई...
आकार लिदै गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला
काठमाडौ । धुर्मुश सुन्तली फाउन्डेसन द्धारा जनस्तरबाट निर्माण भैरहेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाले आकार लिदैछ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ ।
ङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन...
काङ्ग्रेसले सूचना प्रविधि विधेयक विरुद्ध देशब्यापी बिराेधपत्र बुझाउदै
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज ९आइतबार० सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ ।काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन माग गर्दैै सरकारलाई विरोधपत्र बुझाउन...











