सागर लम्साल विवाद : महिला कलाकारहरूको मिश्रित प्रतिक्रिया
काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकार सागर लम्साल (बले) माथि गम्भीर आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कलाकारहरूले प्रतिक्रिया जनाइरहेका छन् ।
अमेरिका बस्ने एक युवतीले वर्षदिनअघि आफूलाई जबर्जस्ती करणी गरिएको दाबी गर्दै सामाजिक संजालमा...
अदालतको आदेशसँगै एनआरएनएको चुनाव अन्योलमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ 'बृहत् एकताको महाधिवेशन' र आगामी निर्वाचन प्रक्रियालाई लिएर उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलमा बोलाएपछि चुनावी भविष्य अन्योलमा परेको छ ।
बुधबार अदालतले निर्वाचन प्रक्रियाविरुद्ध परेको रिटमा...
कोशी प्रदेशमा मतदान सुरु (तस्विरहरु)
कोशी प्रदेशमा मतदान सुरु भएको छ । जनसेवा आवि सुन्दरहरैचामा मतदान गर्दै सर्वसाधारण ।
व्यवसायी घिमिरेको दाबी : तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन
काठमाडौं । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् ।
मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक...
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२६–२८) का लागि वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले महासचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार राति भर्चुअल माध्यमबाट आयोजित एक विशेष कार्यक्रमका बिच सिम्खडाले...
यूएईमा बस्दै आएका हेटौंडा–१६ निवासी सुवर्ण घिमिरेद्वारा मकवानपुरका सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की
मकवानपुर। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ निवासी तथा हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा बस्दै आएका नेपाली युवा सुवर्ण घिमिरे ले मकवानपुरका एक सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।
सञ्चारकर्मी दिक्षान्स खड्का का अनुसार घिमिरेले सामाजिक सञ्जाल इमो मार्फत निरन्तर गालीगलौज,...
मलेसियामा ९० हजारभन्दा बढी अवैध आप्रवासी पक्राउ, नेपाली ७६९ जना
शाह आलम: मलेसियामा सन् २०२५ को डिसेम्बर २४ सम्म देशभर सञ्चालन गरिएका १३,६७८ वटा अपरेसनमा ९० हजारभन्दा बढी अवैध विदेशी आप्रवासी (PATI) पक्राउ परेका छन्।
मलेसियाली आप्रवासन विभाग (JIM) का उप–महानिर्देशक (अपरेसन) दातुक लोकमान एफेन्दी राम्लीका...
मलेसियाको जोहर राज्यमा श्रम नवीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
जोहर, मलेसिया — प्रवासी नेपाली समन्वय समिति (पि एन सि सी) आई एल ओ प्रोजेक्ट अन्तर्गत २१ डिसेम्बर २०२५ मा जोहर राज्यको सेनाइस्थित नोर्थ लिंक स्यनर्जी डोर्मिटोरीमा श्रम नवीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको...
नाम र तस्बिर दुरुपयोग गरी भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको भन्दै केकी अधिकारीको आपत्ति
नाम र तस्बिर दुरुपयोग गरी भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको भन्दै केकी अधिकारीको आपत्ति
काठमाडौं । नायिका केकी अधिकारीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत पैसा उठाइएको भन्दै आपत्ति जनाएकी छिन् ।...
मलेसियामा तामाङ र शेर्पा समुदायको संयुक्त ल्होछार कार्यक्रम आयोजना हुँदै
क्वालालम्पुर ।
मलेसियामा रहेका तामाङ समुदायले मनाईने सोनाम ल्होछार र शेर्पा समुदायले मनाईने घ्याल्बो ल्होछार यस वर्ष संयुक्त रूपमा ल्होछार कार्यक्रम आयोजना गर्ने भएका छन्। प्रवासमा रहेर पनि मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा...










