जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार
काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका जीवी राईको पासपोर्ट रद्ध गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखाले राहदानी विभागलाई पत्राचार...
जीबी राईको पासपोर्ट रद्द गर्न कास्की अदालतद्वारा अस्वीकार
पोखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न नमिल्ने आदेश दिएको छ । राहदानी रद्द गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले वैशाख २८ मा...
समाचार टिप्पणी- उपेन्द्र यादवको अलमल !
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर सरकारमै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन...
सर्वोच्चको आदेश विपरित किन जादै छ गण्डकीमा एमाले ?
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको आदेश विपरित विश्वासको मत लिने तयारी गरेका छन् ।
वैशाख ७ गतेका लागि प्रदेश सभाको आह्वान गरेर मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन् । सोहि...
सडकमा अलपत्र परेका कृष्णलाई पिएनसीसी मलेसियाले गर्यो उद्वार
मलेसिया । बिगत लामो समय देखि मलेसियामा रोजगार बिहिन भइ सडकमा अलपत्र परेका गुल्मी जिल्ला मुसिकोट (९ का कृष्ण बहादुर बिक लाई पिएनसीसी मलेसियाले उद्वार गरि घर फिर्ता गराई दिएको छ।
सन् २०१४ मा मलेसिया...
मुस्लिम आयोगद्वारा इद पर्वको शुभकामना
काठमाडौँ । मुस्लिम आयोगले इद (इदुल फित्र) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र सांस्कृतिक तथा धार्मिक सहिष्णुता थप सुदृढ बनाउने विश्वास लिएको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद पर्वको अवसरमा शुभकामना...
नेपाली जनप्रगतिशिल मन्च क्षेत्रीय समिति जोहोरको अधिवेशन हुदै
मलेसिया । नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको क्षेत्रीय समिति जोहोरको अधिवेशन ११ अप्रिल एनआरएन जोहोरको सभाहलमा हुने भएको छ। पुरानो समितिलाई भङ्ग गर्दै अर्जुन सिंह अनुरागिको संयोजकत्वमा १३ सदस्यीय अधिवेशन संयोजक समिति गठन गरिएको हो।...
नेपाल एयरलाइन्सबाट नेपाल जान आरएम ५ सय भन्दा कम, अब सिधै भैरहवाको उडान
इश्वर राई
क्वालालुम्पुर, मलेसिया । अब क्वालालुम्पुरबाट भैरहवा जान आरएम ५ सय भन्दा पनि कम अर्थात नेपाली १२ हजार ७ सय मात्र पर्ने भएको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा नेपाल एयरलाइन्सले यही जेठ २९ गतेदेखि...
मलेसियामा चासोक तङनाम साँझ २०७९ हुने
किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा क्वालालम्पुर स्थित द फाइभ इलिमेन्टस होटेलको हलामा डिसेम्बर १८ तारीख चासोक तङनाम साँझ २०७९ हुने भएको छ ।
उक्त कार्यक्रममा नेपालबाट आएका पाहुना गायिका दिपा सुहाङको साथमा मलेसियामा रहेका अन्य...
चाइनिज नँया वर्षको अवसरमा मलेसियाका विभिन्न राज्यमा भलिबल तथा फुटबल खेल सम्पन्न
समिर मल्ल
मलेसिया। चाईनिज नंया वर्षको अवसरमा मलेसियाका बिभिन्न स्थानमा खुलकुद कार्यक्रम सम्पन्न गरिएको छ। ३० जनवरी २०२२ मा जनउद्धार केन्द्र मलेसियाको लभलेन सम्पर्क समितिले आयोजना गरेको महिला तथा पुरुष भलिबल प्रतियोगिता मलेसियाको पेनाङ्ग राज्यमा...