भोक: नानू परिवर्तन
लघुकथा:भोक
नानू परिवर्तन
मानबहादुर दाइ सानै देखि टुहुरो मान्छे।म उनलाई दाइ भनेर बोलाउने गर्दथे।मैले उनलाई यो शहरमा भेटेको पनि चार पाच बर्ष भैसक्यो। अरुकै जमिनमा सानो टहरो घर दुई छोराछोरी अनि श्रीमतीको सपना पूरा गर्न मानबहादुर...
नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ५८ जना पुगे
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २५८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं र भेरी अस्पताल , नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ...
सांसद अपहरणमा मुछिएपछि पूर्वआईजीपी खनालकाे बेलिबिस्तार सहित स्पष्टीकरण
काठमाडौं । निवर्तमान आईजीपी सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरियो भनेर झुटो प्रचार भइरहेको बताएका छन् ।
समाजवादी पार्टी नेपालले पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो...
पत्रकार कुश्लभ केसी र प्रहरी असई बिचकाे बिवाद किन भयाे?
काठमाडौं । यतिबेला पत्रकार कुश्लभ केसि र जाेरपाटि स्थित कार्यरत नेपाल प्रहरिका असई बिचकाे भिडियोमा रेकर्ड भएकाे सम्बादलाई लियर बिभिन्न टिका टिप्पणी भैरेहका छन । काठमाडौंकाे जाेरपाटि नगरपालिकाकाे वडा नम्बर -८ स्थित घटेकाे घटनाकाे...
बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ
काठमाडौं । काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा बारा
घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेश प्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले
पक्राउ गरेको छ ।
काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका...
नविन कार्कीकाे काराेनाका कारण मृत्यु भएकाे हाेईन
नविन कार्कीकाे काराेनाका कारण मृत्यु भएकाे हाेईन
काठमाडौं । कैलालीका नविन कार्कीकाे काेराेनाकाे कारण मृत्यु भन्ने खबर गलत भएकाे पुुष्टि भएकाे छ । दक्षिण कोरियाका सुदुरपश्चिमेली नेपाली समाजका पुर्ब अध्यक्ष समेत रहेका कार्की काेराेनाकाे कारण...
सानीसानी पुतलीका ठूलाठूला आंखा
काठमाडौ । ‘सानीसानी पूतलीका ठूलाठूला आँखा’ बोल बालगीत सार्वजनिक भएकाे छ ।
उ साहित्यकार ललिता ‘दोषी’ को शब्द, साहित्यकार तथा झङ्कार कला केन्द्रकी सस्थापक आश्मा अर्यालको संगीत तथा म्युजिक भिडियो निर्देशन र उनीसँगै शास्त्रीय संगीत सिकी रहेका...
किसानलाई हाते ट्याक्टर बितरण
खाेटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि फर्म तथा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषि पेसालाई यान्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने उद्देश्यले नगरपालिकाले एक कृषक समूह र ६ व्यावसायिक किसानलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर...
शिवरात्रिकाे मनाउन डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको बसले किचेर मृत्यु
दाेलखा । दाेलखामा शिवरात्रिकाे अबसरमा डोरी टाँगेर सहयोग रकम माग्दै गरेका एक बालकको बसले किचेर मृत्यु भएको छ।
कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको मृत्यु भएको हो। चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९...
टुटल, पठाओलाई नियमन गरेर सञ्चालन गर्नु: उच्च अदालत
ललितपुर । उच्च अदालत पाटनले राईड सेरिङ सेवा टुटल र पठाअाे जस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले बुधबार कानून बनाएर...