नेपाल आदिवासी जनजाति महासंघ जोहोरमा चाम्लिङकाे नेतृत्वमा १७ सदस्य कार्यसमिति 

जनजाति महासंघ जाेहाेरमा गंगा चाम्लिङकाे नेतृत्वमा १७ सदस्य कार्यसमिति क्वालालम्पुर । नेपाल  अादिवासि जनजाति महासंघ मलेसिया क्षेत्रिय समिति जाेहाेरबारू मलेसियाकाे चाैथाे अधिवेशनबाट गंगा चाम्लिङकाे नेतृत्वमा नया समिति चयन भएकाे छ । अधिवेशनबाट मनाेनित नया समितिमा गंगा...

राष्ट्रपतिलाई महाभियोग लगाउन वाईसीएलको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन आग्रह गरेको छ । उसले महाभियोग लगाएर संविधानको रक्षा गर्न र यथाशीघ्र नयाँ सरकारको बाटोमा अग्रसर हुन आग्रह गरेको...

बहु विवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

दार्चुला । बहु विवाह मुद्दाका फरार प्रतिवादी मालिकार्जुन गाउँपालिका-४ टाँटिक बस्ने पुष्कर सिंह धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत दार्चुलाको २०७५ साल माघ २८ गतेको फैसलाले १ वर्ष कैद र ५ हजार...

हिमालयन गाेल्डकप मलेसियामा आज देखि

मलेसिया । हिमालयन फुटबल क्लबको आयोजनामा पाचौं हिमालयन गाेल्ड कप आजदेखि मलेसियामा सुरु हुदैछ । चाईनिज नयाँ बर्षकाे छुट्टिकाे अबसरमा मलेसिया स्थित नेपालीहरु बिच फुटबल प्रतियोगिता आयोजना हुदै अाएकाे छ । हिमालयन फुटबल क्लबले हरेक...

कोरोना प्रकोप : मलेसियामा हालसम्म ९ हजारबढी संक्रमित हुदा झण्डै ९ हजार निको भए

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहीबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २४० जनामा...

एमसिसि संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने अमेरिकाकाे चेतावनी

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । याे समाचार अन्नपूर्ण पाेष्टमा चन्द्र शेखर अधिकारीले लेखेका छन । एमसिसीका युरोप, एसिया, प्यासिफिक...

वैदेशिक रोजगार श्रम स्वीकृति अनिश्चितकालीन अवस्थाका लागि बन्द

काठमाडौं । वैदेशिक रोजगारीका लागि दिदै आएको श्रम स्वीकृति अनिश्चितकालीन अवस्थाका लागि बन्द रहने भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको सेवा बुधबारदेखि बन्द गरिएको छ । श्रम स्वीकृति प्रदान...

सुनिता पाैडेलले चार शिशुको जन्म दिईन

पाेखरा । पाेखराकाे मणिपाल मेडिकल कलेजमा बिहीबार एक महिलाले चम्ल्याहा बच्चाकाे जन्म दिएकी छिन । स्याङ्जाको पुतलीबजार १ घर गरेकी २६ वर्षीया सुनिता पौडेल प्रधानले तीन छोरी र एक छोराकाे जन्माएकी हुन । शल्यक्रियाबाट जन्माईएकाे...

काठमाडौँ­-बुटवलको भाडा रु छ हजार सम्म असुल्ने पक्राउ

  काठमाडौँ । काठमाडौँबाट रुपन्देही (बुटवल)को भाडा कति ? रु ६०० या रु एक हजार । गाडी नै नपाएका बेलामा रु एक हजार वा भनौँ रु १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला तर बुटवलका...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ५८ जना पुगे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं र भेरी अस्पताल , नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ...