राष्ट्रपति भण्डारीलाई पनि मुद्दा लाग्नुपर्ने : तरुण दल अध्यक्ष बस्नेत

काठमाडौ । नेपाली काङ्ग्रेस तरुनदलका अध्यक्ष जितजङ्ग बस्नेतले तत्कालीन रक्षामन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने तर्क गरेका छन । नेपाली काङ्ग्रेस भातृ संगठनहरुकाे बिराेधसभामा बाेल्दै तरुन दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेले बालुवाटार जग्गा प्रकरणमा बिजयकुमार...

मोरङ र नवलपरासीमा करेन्ट लागेर दुईजनाको मृत्यु

काठमाडौं । मोरङको रंगेली नगरपालिका-५ रामघाट जयनपुर टोल बस्ने ५५ वर्षीय राम प्रसाद मण्डलको सोही स्थानस्थित आफ्नै खेतमा पानी पठाउन मोटर जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । त्यस्तै...

देशभर हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौँ। मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम...

अष्ट्रेलियामा पानी परे पनि , डढेलोले उग्र रुप लिन सक्ने चेतावनी

सिडनी । अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । यद्यपि, आइतबार राती अधिकारीले बिहिबारदेखि तापक्रम थप वृद्धि हुने चेतावनी दिएका छन् ।अहिले परेको पानीले सन्तुष्ट हुन मिल्ने...

आज २०७८ असार ३१ गते बिहीबार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ । वृष (इ, उ, ए,...

तिङला लाम्मानेमा झडप , १४ माेटरसाईकल जले : प्रहरीसहित चारजना घाइते

  सोलुखुम्बु : राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत प्राधिकरणको सब स्टेशनमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका हुन्। स्थिति नियन्त्रण भन्दाबाहिर गएपछि प्रहरीले अश्रुग्याँस...

प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताकाे निधन

काठमाडौं । बाँकेका अग्रज पत्रकार, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ। बुधबार साँझ ९२ वर्षीय गुप्ताकाे उपचारका क्रममा निधन भएको छ । केही वर्षयता रोगले थलिएका सेनानी गुप्ताले बुधबार साँझ उल्टी गरेपछि अस्पताल...

काठमाडौंमा राजावादिहरुकाे य्राली

हिमाल टाईम्स काठमाडौ । राजवादिहरुकाे केहि समुहले अाज काठमाडौंमा प्रदर्शन गरेका छन । पृथ्वीजयन्तिकाे अबसरमा केहि राजाबादि संगठन , समुहरुले य्रालि गरेका हुन । राष्ट्रिय झण्ड लियर रत्नपार्क अासपासलाई केन्द्र बनायरउनिहरुले य्रालि गरेका हुन । राजा...

युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गर्नेेेेकाे ‘घृणित हर्कत

  मातृका दाहाल काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो । लगनखेल–स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए । ती...

मलेसियामा रहेका अबैधानिक कामदारहरुको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि विस्तार

क्वालालम्पुर । मलेसियन सरकारले अबैधानीक रुपमा रहेका कामदारहरुका लागि ल्याएको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि बढाईएको छ । मलेसिया अध्यागमनले आज (बिहीवार) जारी गरेको विज्ञप्ती अनुसार सो कार्यक्रम ३० जुन २०२२ सम्म...