Home Blog Page 1387
  काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने देखिएको छ । कोरोना भाइरस कहरका कारण यसअघि बजेट अधिवेशन पनि छोटो समयमा नै अन्त्य गरिएको थियो । अधिवेशन लामो समय...
हेटौंडा । मकवानपुरमा राक्सिराङ गाउँपालिका वडा नम्बर -६ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट विभिन्न स्वास्थ्य समस्या लिएर आएकाहरुको स्वास्थ्य परिक्षण गरिएको हो । गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टरहरुको सहभागीतामा ४१७ जनाको नि:शुल्क स्वास्थ परिक्षण भएको राक्सिराङ-६ का वडा अध्यक्ष सिंग लाल प्रजाले जानकारी दिए उनका अनुसार करिब ७/८ जनाको पाठेघर सम्बन्धि जटिल समस्या देखिएको र उनीहरूको स्वास्थ्य उपचारको...
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली समाज महिला समिति तथा अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्रको आयोजनामा फागुन २४ गते भर्चुअल जुम मिटिङको माध्यमबाट अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम २०२१ हुने भएको छ । कार्यक्रममा प्रोफेसर डा. काती निर्भाना - जर्मन भौतिक शास्त्री, ज्योतिषी तथा महिला अधिकार अभियान्ता, डा. रेणु थापा 'सोलु' महिला सशक्तीकरण बिज्ञ, नजबुल खान आसन, भाषण र...
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयाेजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका आइपुगेका छन् । सरकार संग सम्झौता भएपछि काठमाडौं हुने सभालाई सम्बोधन गर्न उनी काठमाडौं आएका हुन । सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् । बिहान निजी गाडी चढेर नवलपुरबाट काठमाडौं प्रस्थान गरेका उनलाई प्रहरीले स्कटिङ गरेको थियो । दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली...
काठमाडौं । प्रचण्ड-नेपाल पक्ष र कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन्। २३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुन भनेर प्रचण्ड-नेपाल नेकपा र काङ्ग्रेसले बैठक बोलाएको बताएको छ । यसअघि प्रचण्ड -माधब पक्षले प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै सुभाष नेम्वाङ सहित...
  काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकार बिच तीन बुदे सहमति संगै विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला आज काभ्रे प्रहरीले रिहा गरेको छ । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको केही समयमै पुनः अदालतको गेटबाटै पक्राउ गरेका बास्तोला ११ औं दिनमा प्रहरी हिरासतबाट रिहा भएको हो । उनलाई उनको श्रीमती र ज्वाँइको जिम्मा लगाएर रिहा गरिएको काभ्रे प्रहरी प्रमुख भुपेन्द्र...
सविन कुमार लोप्चन  हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा रहेको श्री राष्ट्रिय मावि सिलिङ्गेको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा कमल प्रजा सर्व सहमत निर्वाचित भएका छन् । विक्रम सम्बत २०२२ साल मा स्थापना भएको उक्त विद्यालयमा लामो समयदेखि युवा नेतृत्व अगाडि आउन नसकेको अवस्थामा यसपटक भने विद्यार्थीको र अबिभावक को माग अनुसार युवा नेतृत्व निर्वाचित भएको सोही वडाका वडाअध्यक्ष सिगं लाल प्रजाले बताए...
रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गांउपालिका अन्तर्गत खारानेटामा रहेको त्रिवेणी ग्राम अस्पतालमा दुईदिने नि:शुल्क स्वास्थ शिविर हुने भएको छ । त्रिवेणी गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र श्री नरसिङ दल गणको आयोजनामा शिविर सञ्चालन हुने भएको हो । शिविरमा महिला पाठेघर सम्बन्धि, बालरोग सम्बन्ध र अन्य रोगहरुको नि:शुल्क स्वास्थ परिक्षण, उपचार तथा परामर्श हुने एक सुचना जारी गरी जानकारी दिएको छ।...
सुरेन्द्र महतो प्रदेश । "नाैसय विग्हा समाज सहयोग युवा समूह"ले धनुषाको धनुषाधाम नगरपालिका केही बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । समाजमा भैइरहेको उत्श्रृङखल घटनाहरुलाई ध्यानमा राखी हरेक घटना लाई उजागर गर्ने, गरिब दिन दुखी,अशाय पीडित हरुलाई सहयोग गर्ने प्रमुख उद्देश्य अनुसार संस्थाले सहयोग गरेको जनाएको छ । बुधबार उक्त युवा समूहद्वारा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वार्ड न.५, नाैसय विग्हामा बस्ने...
- Advertisement -

POPULAR POSTS