Home Blog Page 1473
कास्की । पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको सो संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए । पालिखेलेका अनुसार गम्भीर प्रकृतिका कुनै पनि बिरामी मर्न नपरोस् भनेर आफुहरुले भेन्टिलेटर जुटाउने अभियानमा लागेको बताए । “हामीले...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ', ती सदस्यले भने 'उहाँका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्‍याउन खोजेका हौं।' प्रधानमन्त्रीको पहिलो भिडिओमा दुई लाख भ्युज कटेको छ । नयाँ पुस्तामाझ...
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् । उर्जा मन्त्री समेत रहनु भएका पुनले रोल्पाको लाकुरीमा सोमबार ३३र११ केभी सबस्टेशनको उद्घाटन समारोहमा पार्टीभित्र विवाद बढिरहेको बेला दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई नेतृत्व दिन तयार छौं भनेर नेतृत्व...
रुकुम पश्चिम । राप्ती राजमार्ग सडक खण्ड अन्तर्गत मुसिकोट नगरपालिका-४ सोलाबाङ्ग बैरागी बजार जोडने बेलिब्रीज पुल जीर्ण अवस्थामा पुगेको छ । उक्त पुलसंगै नयाँ पक्की पुलको ठेक्का भएर पनि निर्माण कार्य सुरु भैसकेको अवस्थामा पनि लामो समय देखि निर्माण कार्य रोकिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार पुल निर्माण कम्पनीले के कारणले काम रोकेको छ भन्ने समेत थाहा नभएको बताए...
लघुकथा : बिरामी छविरमण सिलवाल संधै म छोरोलाई यही बाटो स्कुल लैजाने गर्छु । बाटोमा देखिने दृश्यहरूले उसको कौतुहल बढ्दै जान्छ । एकदिन सडकमा गुडिरहेको एम्बुलेन्समा उसको आँखा परयो, र सोध्यो ‘बाबा अरू गाडी गुड्दा त कराउँदैनन् । यो गाडी चाहिँ किन कराउँदै हिड्छ ।’ मैले भने ‘बाबु यो एम्बुलेन्स हो, यसमा बिरामीहरूलाई राखेर अस्पताल लैजाने गरिन्छ । छिटोछिटो लैजानको लागि...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे  निधन  भएकाे छ भने जम्मा निधन हुने ३५७ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १,३०९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन  । मलेसियामा हालसम्म ६४ हजार ४८५ जनामा संक्रमण पुष्टि भएको छ  ।  त्यस्तै मलेसियामा गएको २४ घण्टामा १४३३ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये ...
  काठमाडौं । नेपालमा थप एक हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो। यस दिन ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ। त्यस्तै, संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। अहिलेसम्म संक्रमणबाट एक हजार...
सुरेन्द्र महतो धनुषा । प्रदेश न . २ धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको ९औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । महेन्द्रनगरमा कार्यालय संचालन गर्दै आएको सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको ९औं वार्षिक साधारणसभा नक्टाझिजमा गरिएको छ । मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित मिथिला चौकमा रहेको सामुदायिक भवनको सभाहलमा साधारणसभा गरिएको छ ।...
काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् । भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो । रक्षामन्त्री फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् । आइतबार नै उनले राष्ट्रपति विद्यादेवी...
काठमाडौ । उद्दमी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ अध्यक्ष बनेका छन्। करिब चार वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका गोल्छा विधानको व्यवस्थाअनुसार शनिबार सम्पन्न ५४ औं साधारणसभाबाट अध्यक्ष चयन भएका हुन्। गोल्छासहितका ५४ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले आजै बेलुका पदभार बहाली गर्ने कार्यक्रम रहेको छ। आइतबार बिहान सम्पन्न मतगणनाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, उपाध्यक्षहरुमा वस्तुगतबाट अन्जन श्रेष्ठ,...
- Advertisement -

POPULAR POSTS