Home Blog Page 1543
लघुकथा : मानसिकता रीता बलामी राजुकी आमाको गोडा भाँचेको एक हप्ता भो । बिहानको पकाउने काम उनकै बुबाले गर्नु परेको छ । लकडाउन भए पनि अरु बेला त बिहान खाएर निस्क्यो, तास खेल्यो अनि एकै पटक राती ११ बजेतिर लर्खराउँदै आयो । कहिले बिनसित्ति आमासँग झगडा ग˗यो, कहिले राजुलाई गाली ग˗यो । आमाको गोडा भाँचेदेखि घरको काम गर्नु परेर रिसले आगो...
काठमाडौं । झापाको  दमक नगरपालिका-१ मामाचोकस्थित सडकमा मे.१ च ९१७ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीय दुर्गा प्रसाद अधिकारीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ । त्यस्तै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ गाग्रेढुङास्थित सडकमा ना.१...
काठमाडौ । नेपालमा कोरोना संक्रमित  थप एकको मृत्यु भएको छ । चितवन भरतपुर नगरपालिका–११ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले थप एकजनाको मृत्यु भएसंगै  मृत्यु हुनेको संख्या १५ पुगेको बताए । उनका  अनुसार उनी ज्वरो, निमोनिया र सुगरको बिरामी थिए । उनको सोमबार सांझ कोरोना पोजेटिभ...
  क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ७ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११७ रहेकाे छ । ८ हजार ३३६ जनामा संक्रमण रहेकाेमा ६ हजार ९७५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललेलकडाउन को मोडालिटि तयार भएपछि एसईईलगायत परीक्षा कहिले हुने भन्ने बिषयमा टुंगो लाग्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा संसद बैठकमा बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा शिक्षामन्त्री पोखरेलले यो महिनाभित्रमा परीक्षाहरूबारे निर्णयमा पुग्ने बताएका हुन । स्सदमा बोल्दै उनलेे भने " ‘एसईई नभएकोले विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको छ । ‘विद्यालयमा क्वारेन्टाइन छ। केही केन्द्र थप...
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-११ भोजाड बस्ने २० वर्षीय सुजन सुनारलाई कटुवा पेस्तोल १ थान र गोलीको खोका  १२ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा पेस्तोल रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, सुनकोशी-४ टिपटार बस्ने २६...
काठमाडौ । मंगलबार बस्ने भनिएको नेपाल कम्युनिस्ट ( नेकपा) सचिवालयको बैठक स्थगित भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको हो । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्ताका कारण मंगलबार दिउँसो ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको सचिवालय स्रोतले जानकारी दिएको छ । एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता...
रौतहट । ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर बस्ने ६५ वर्षीय मुक्ति साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । मोहम्मद अफताब आलमका प्रतिवादिि समेत भएको र विष्फोटक पदार्थ, बम समेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धामा वारदात पश्चात फरार रहेका साहलाई उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ...
 तिलक चाम्लिङ लिम्बूहरूको सामधिस्थल भत्काउँदै विभिन्न व्यक्तिको नाममा पार्क बनाएको समाचारहरू आइरहेका छन् । त्यस्तै घट्ना किरात भूमिमा पनि शुरु भएको छ । हालै राजामहाराजाहरूले भवनको शिलान्यास गरेकै शैलीमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले ‘रक गार्डेन’को शिलान्यास गरेका छन् । होलेसीगढी दरबार वरिपरिको ५६ रोपनी क्षेत्रफलमा बगैंचा बन्न लागेको छ । यसको लागत ५ करोड रुपियाँ भनिएको छ । त्रिधार्मिक स्थल...
मलेसिया । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसिया परिवारले १५ जना नेपालीलाई खाद्यान्न सहयोग गरेको छ । संघले मलेसियामा जारी आवागमन नियन्त्रण आदेशका कारण प्रभावित मलेसियाको पेनाङ राज्य स्थित फेडेरल ओटस मिलमा कार्यरत ११ जना र सेलाङ्गोर राज्य स्थित ४ जना नेपालीलाई खाद्यान्न उपलब्ध गराएको हो । लामो समय देखि काम नभएपछि तलब नपाएका...
- Advertisement -

POPULAR POSTS