काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका भित्र २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै १९० जना संक्रमित थपिएका छन्।
गौतमका अनुसार काठमाडौंमा १९० संक्रमित भेटिँदा ललितपुरमा ६७ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा पनि ४१ जना नयाँ संक्रमित थपिएका छन्। यो हिजो अस्तिको...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ९९ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ९९ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ८२२ रहेको छ ।
यस्तै ५८८ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २१ हजार...
Flash News
मलेसियाको अस्पतालमा अलपत्र अशक्त लिम्बू जनद्धार केन्द्रकाे पहलमा नेपाल फर्किए
BIPEN Ulange -
पेनाङ्ग, मलेशिया । मलेशियामा विरामी भई अशक्त भएका नन्द कुमार लिम्बुलाइ पेनाङ्गस्थित नेपालीहरुलाई सहयोग गर्ने जनउद्धार केन्द्र नामक संस्थाल उद्धार गरी नेपाल पठाउँन सफल भएको छ ।
अगष्ट ३० तारिखको हिमालयन एयरलाईन्सको जहाजमा नन्द लिम्बु घर पठाएको जन उद्धार केन्द्रका अध्यक्ष, केशु थापाले हिमालटाईम्सलाई जानकारी दिएका छन् ।
नन्द कुमारलाई घर पुर्याउन मुख्य भुमिका खेलेका जन उद्धारका अध्यक्ष, केशु थापा भन्छन्,...
Flash News
कोरोना प्रकोप : आज मलेसियामा ६ जना निकाे हुदा ६ जना बिरामि, १ जनाकाे मृत्यु
BIPEN Ulange -
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२७ रहेकाे छ भने ९ हजार ३४० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ६ जना डिस्चार्ज भएपछि ९ हजार ५४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा...
Flash News
६ किलो गाँजा र ५९ बोतल विनरेक्स सहित कस्की र बारामा ४ जना प्रहरी नियन्त्रणमा
BIPEN Ulange -
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३३ भरतपोखरीबाट ६ किलो १ सय ग्राम अबैध लागूऔषध गाँजा र १ थान लागूऔषध तौल गर्ने मेसिन सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१७ बिरौटा बस्नेहरु तनहुँ शुक्लागण्डी-१२ घर भएका २३ वर्षीय संजोक बिक र २० वर्षीय शिलास बिक रहेका छन् ।
पोखराको बिभिन्न स्थानमा लागूऔषध बिक्री बितरण, ओसारपसार हुने...
दोलखा । तामाकोशी गाउँपालिका-७ हावाबाट गोरू काटेको अभियोगमा जिरी नगरपालिका-९ खोल्मे बस्ने ३१ वर्षीय पोस बहादुर तामाङ समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले सोही ठाउँस्थित बारीमा गोरू काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छौँडेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ।
कास्की । ९ वर्षीया बालिकालाई यौन शोषण गरेको अभियोगमा पोखरा महानगगरपालिका-१० मिलनचोक बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-७ घर भएका ५५ वर्षीय रेश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई विगत ५ महिना अगाडिदेखि ललाई फकाई यौन शोषण गर्दै आईरहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङ्जासँग समन्वय गरी स्याङ्जा बिरुवा गाउँपालिका-८ टोड्केमा लुकिछिपी बसेको...
एजेन्सी । भारत र चीनका सैनिक लद्दाखमा फेरि आमनेसामने भएकाे बताएको छ। केही महिनादेखि तनावपूर्ण सम्बन्ध रहेका यी देशका सेनाहरु फेरि आमनेसामने भएका हुन्।
आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाले भनेको
छ"'चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बताएको उल्लेख गरेको छ। विज्ञप्ति अनुसार उक्त क्षेत्रमा चिनियाँ सेनाले प्रवेश...
काठमाडौं। सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालक भोक्राहा नर्सिङ–६ बस्ने २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको छ ।
हिजो दिउसो पौने २ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ५६९४ नम्बरको पिकअप गाडीले बिपरित दिशाबाट आईरहेको को.३८ प.३४६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक मेहता गम्भीर घाईते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको मृत्यु भएको...
कास्की । जिल्ला अदालत कास्कीको २०७५ वैशाख २ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ वर्ष कैद सजाय भई फरार रहेका ३ जना प्रतिवादीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने जिल्ला पर्वत मोदी गाउँपालिका-६ तिलाहार घर भएका ३७ वर्षीय निर्दोष गिरी, पोखरा महानगरपालिका-३३ लामगादीका २४ वर्षीय ऋषिराम गिरि र सोही महानगरपालिका-२ हरिचोक ठेगाना...

















