Home Blog Page 1550
वीरगंज । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले तय गरेको मापदण्डअनुसार नारायणी अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार बिधिबाट उपचार थालिएको छ । उक्त उपचार पद्धति बाट संक्रमतिको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकले जनाएका छन् । अस्पतालका अनुसार केही संक्रमित र अन्य विभिन्न लक्ष्यन समेत भएका बिरामीमा थेरापी ले स्वास्थ्य सुधारोन्मुख रहेको छ। ‘कोरोना संक्रमण निको भएको १४ दिनपछि व्यक्तिको रगतमा एन्टीबडी निर्माण...
चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस्तावमा प्रष्ट बहुमत...
सप्तरी । राज्य पक्षले पक्राउ गरेर जिल्लापिच्छे मुद्दा चलाउँदै आएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई नेता आइतवार सप्तरीबाट फरार भएका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाद्वय नेता उमा भुजेल र  सुमनसिंह पौडेल सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका हुन्। सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरिएको थियो। त्यसपछि प्रहरीले फेरि पक्राउ गर्ने सूचना पाएका...
काठमाडौं । पर्वत, मोदी गाउँपालिका–५ पातिचौर बजारमा कपडाको पसल गरी बस्ने ३३ वर्षीय खेम राज अधिकारी शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार खसी खोज्न भनी सोही गाउँपालिका–५ बाजुङ सिमली खेत गएकोमा घर नफर्की सोही ठाउँ बस्ने कर्ण बहादुर कुंवरको घरमा बास बसेका उनी सुतिरहेको कोठामा मृत फेला परेका हुन् । मुगु, सोरु गाउँपालिका–६ सोरो बजारबाट करिब ३ सय मिटर...
काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ बस्ने ३२ वर्षीय केवन देवकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ३ वर्षीय लिलाधर...
लघुकथा : टिकटक नातिनी प्रा.विश्वराज अधिकारी उमेरले मात्र सात वर्ष भर्खर ग्रेड एकमा अन्तिम परीक्षा नदिइ दुई कक्षामा चढेकी नातिनीको भैमा खुट्टा छैन ।बिचरा दश के.जीको झोला बोकेर करिब पन्ध्र मिनेट हिडेर बोडिङ्ग स्कुल जान्थिन् । पाना च्यातिएका किताब र नोट कपी शिक्षकहरूलाई देखाउदै मख्ख पर्ने गर्थिन् ।खाजाको लागि लगेको एउटा केरा भुटेको चिउरा र चाउ चाउले साथी भाइलाई सान देखाउथिन्...
सिन्धुली । तीनपाटन गाउँपालिका-८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स्कुलमा छात्रवृत्ती बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०/१२ जनाको समूहले अपहरण गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लायोगाउँको खानीपाखा जंगलबाट भण्डारीलाई स-कुशल फेला पारी उद्धार गरेको...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे लामो समय पछि एकजनाकाे पनि मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १७ जना रहेकाे छ । मलेसियामा हालसम्म संक्रमितको संख्या र मृत्युदर स्थिर रहेको छ । मलेसिया प्रकोप नियन्त्रणको नजिक पुगेको अद्यावधिक विवरणले देखाउने गरेको छ। मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२६ रहेकाे छ भने ९ हजार ३३४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै...
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणका कारण आमाछोराको एकै दिन मृत्यु भएको छ । बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएकोे प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आमाछोरा नै अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या , उच्च रक्तचापको समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका...
काठमाडौं । सुनसरी, ईनरुवा नगरपालिका-९ बबियास्थित सडकमा को.१ ब २११५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार बिजय कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । महोत्तरी, बर्दिबास नगरपालिका-१ भोलाबसन्त चोकस्थित सडकमा आरजे ०२ जिबि ३३४७ नम्बरको लरी गाडी...
- Advertisement -

POPULAR POSTS