हिमाल टाईम्स
क्वालालसम्पुर । मलेसिया क्वालालुम्पुर स्थित किरात याक्थुङ चुम्लुङ मलेसियाले कक्फेवा तङनाम मनाएकाे छ ।
मलेसिया स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यवसायि, तथा सर्वसाधारणकाे उपस्थितिमा किरात याक्थुङ चुम्लुङले कक्फेवा तङनाम मनाएकाे हाे ।
नेपालका किरातिहरूले विशेष चाडकाे रूपमा मनाउने अाजकाे दिनमा अन्य जातजातिहरूले पनि माघे संक्रान्तिकाे रूपमा पनि यश चाडलाई मनाउने गरेकाे पाईन्छ ।
हिमाल टाईम्स
काठमाडौ । नेपल कम्युनिस्ट पार्टी ९ नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको दाैरानमा १२ हजार राज्याले मारेकाे बताएका छन । माघि महाेत्वसवकाे अबसरमा बाेल्दै नेकपा अध्यक्ष प्रचण्डले राज्याकाे दाेष अाफु माथि थुपार्न खाेजेकाे गुनासाे गरेका छन ।
कार्यक्रममा बाेल्दै प्रचण्डले भने " राज्य ब्यबस्थाकाे बिरुद्धमा लाग्दा जनयुद्ध भएकाे हाे । म तथ्याङक सच्याउन चाहान्छु । मलाई बिभिन्न ठाउँमा...
हिमाल टाईम्स
काठमाडौं । अाज माघे संक्रान्ति तथा मकर संक्रान्तिकाे अबसरमा मगर समुदाय र थारु समुदायले टुढिखेलमा छुट्टाछुट्टै कार्यक्रम अायाेजना गरि मनाएका छन ।
टुढिखेलकाे एउटै प्राङगनमा छुट्टाछुट्टै स्टेज खडा गरि मगर समुदाय र थारु समुदायाले माघि मनाईरहेका छन । मगर संघले अायाेजना गरेकाे कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन पासाङले उद्घाटन गरेका छन भने थारु समुदायले अायाेजना गरेकाे माघि महाेत्सवकाे...
काठमाडौं । आपत्कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्।लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो।
विमानस्थलबाट २६ किलोमिटर पर रहेको पार्क एलिमेन्टरी स्कूलका दुई वटा कक्षाका विद्यार्थीहरुहरुमाथि खसालिएको इन्धन परेको थियो।
इन्धनका कारण विद्यार्थी र केही युवाहरुमा श्वासप्रश्वास तथा छालाको समस्या देखिएको छ। अमेरिकाको फेडेरल एभिएसन...
प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर ८० जना र असई ३१५ जना माग गरेको छ ।
उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् .
मातृका दाहाल
काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो । लगनखेल–स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए । ती युवक को हुन् भन्ने न भिडियोबाट पहिचान गर्न सकिन्थ्यो, न पीडित युवती नै ।
आफ्नो शरीरमा वीर्य स्खलन भइरहेकोबारे ती युवती पनि जानकार थिइनन् । तर सार्वजनिक सञ्चारमाध्यमदेखि...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरेका छन्। बालुवाटारमा नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरे। सरकारले सडकलाई मानवमुक्त बनाएको प्रसङ्ग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस वेवारिसे नभेटिने दावी गरे।
‘पहिले पहिले बालबालिकाहरु कुकुरसँग लडाई गरेर खानेकुरा टिपिरहेको...
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ। विद् फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको हाे ।
त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो। माघको पहिलो हप्ताभित्र सवै विद्यार्थीसँग छलफल गरेर निर्वाचन...
काठमाडौँ — काठमाडौंमा ट्राफिक लाईटहरु पुनः सञ्चालनमा आउन थालेका छन । सिंहरबार पश्चिम गेट, पद्मोदय मोड, बागबजार चोक, तीनकुनेको चोक, बानेश्वर चाेक, पुरानो वानेश्वर चाेक, गौशाला लगायतकाे स्थानमा ट्राफिक लाइट सञ्चालनमा अाएका हुन ।
सडक विभागकाे सक्रियतामा करिब अाठ बर्षपछि ट्राफिक लाईटहरु पुनः बलेका हुन । नाै बर्षअघि जापान सरकारले जडान गरिदिएको लाइट बिग्रिएपछि नेपाल सरकारले लाईट बनाउने प्रति कुनै...