Home Blog Page 167
खड्क सुनार मुगु, ११ असार । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३  को लागि ५७ करोड बढिको बजेट ल्याएको छ । सोरु गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले प्रस्तुत गरेको बजेटमा आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५७ करोड ९४ लाख ४७ हजार ५ सय ८२ रुपैया बरावरको बजेट प्रस्तुत गरेका हुन् । पालिकाले चालु आर्थिक...
जोहोर, मलेसिया – गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरले ५औं अधिवेशन आगामी ६ जुलाई २०२५, आइतबारका दिन आयोजना गर्ने भएको छ। कार्यक्रम Tiga Suite, Puteri Harbour मा सम्पन्न हुने जानकारी दिइएको छ। अधिवेशनलाई सफल र सहभागीमूलक बनाउन आयोजक समितिले जोहोर क्षेत्रमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक आमन्त्रण गरेको छ। समितिका सचिव छबिलाल गिरिका अनुसार, अधिवेशन अन्तर्गत...
बर्लिन, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जर्मनीले आगामी अधिवेशन र निर्वाचन प्रक्रियालाई सफल, पारदर्शी र समावेशी बनाउने उद्देश्यले २०२५ जुन २१ का दिन एक संयुक्त बैठक सम्पन्न गरेको छ। बैठक जूम मार्फत आयोजित गरिएको थियो। बैठकमा एनआरएनए जर्मनीका अध्यक्ष निनाम्मा राई, निर्वाचन प्रमुख दिल बहादुर गुरुङ, पूर्व अध्यक्षहरू डा. नवराज रोश्यारा, बिजय मोक्तान, हरि न्यौपाने, साथै ICC सदस्य...
वियना, जुलाई २५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रिया अन्तर्गत २०२५ को निर्वाचन प्रक्रिया अन्तर्गत निर्वाचन समितिले पंजीकृत सदस्यहरूको नामावली सार्वजनिक गरेको छ। आज प्रकाशित नामावलीमा ४४० जना पुराना सदस्यहरू र १५ जना नयाँ सदस्यहरू, गरी कुल ४५५ जना सदस्यहरूको विवरण समावेश गरिएको छ। निर्वाचन समितिको कार्यतालिका अनुसार आज मिति २५ जुलाई २०२५ मा नामावली प्रकाशित गर्ने कार्यक्रम तय गरिएको...
बैंकक, असार ११ गते – म्यानमारको मेवाडी क्षेत्रबाट अनलाइन स्क्यामिङ्ग कार्यमा जबर्जस्ती संलग्न गरिएका सात जना नेपाली नागरिकलाई थाइल्याण्ड सरकारको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको छ। नेपाली राजदूतावास, बैंककले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार, उद्धार गरिएका सातै जना पुरुष नेपाली नागरिकलाई म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेशन अफिस, मेसोट हुँदै थाइल्याण्ड ल्याइ नेपाल फर्काइएको हो। राजदूतावासले अनलाइनमार्फत सजिलो कमाइको आश देखाई...
फुनाबासी, जापान – गैरआवासीय नेपाली संघ (NRNA) चिबा समितिको आगामी कार्यकालका लागि उम्मेदवारी दर्ता कार्यक्रम यही २०२५ जुन २६ (बिहीबार) का दिन आयोजना हुने भएको छ। नेपाली समुदायको हक–हितमा काम गर्न इच्छुक सम्पूर्ण सदस्यहरूलाई यस ऐतिहासिक अवसरमा सहभागिता जनाउन चिबा समितिले आग्रह गरेको छ। उम्मेदवार दर्ता कार्यक्रम दिउँसो ३:०० बजेदेखि साँझ ८:०० बजेसम्म टुकि रेस्टुरेन्ट, फुनाबासी मा सम्पन्न हुनेछ। एनआरएनए चिबा...
काठमाडौं, २५ जुन – प्राचीन प्राकृतिक चिकित्सा तथा ध्वनि उपचार केन्द्रले यस वर्ष पनि संयुक्त राज्य अमेरिकामा आफ्नो वृहत् ध्वनि उपचार कार्यक्रम प्रस्तुत गर्ने भएको छ । यो कार्यक्रम अघिल्ला वर्षहरूझैं अत्यन्त सफल र प्रभावकारी हुने विश्वास गरिएको छ। यस वर्षको कार्यक्रम नोभेम्बर ८ र ९ मा Marlborough, MA, मार्लबरो, एमएमा आयोजना हुने १८ औँ वार्षिक प्राकृतिक जीवन प्रदर्शनीमा प्रस्तुत...
कैलाश, मकवानपुर"हाम्रो बाआमालाई सञ्चै छ?" — यो केवल प्रश्न होइन, कैलाश गाउँपालिकाले आगामी दिनमा जनताको स्वास्थ्यप्रति देखाएको गम्भीर चासोको अभिव्यक्ति हो। गाउँपालिकाले हालै सम्पन्न १६औं गाउँसभामा अध्यक्ष लोकबहादुर मुक्तानले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दीर्घ रोगी, बृद्धबृद्धा, गर्भवती र सुत्केरी महिला जस्ता सेवाबाट वञ्चित वर्गलाई केन्द्रमा राखेर विशेष स्वास्थ्य शिविर सञ्चालन गरिने घोषणा गरिएको छ। यस अभियानलाई "कैलाश बन्दैछ, बाआमालाई...
मकवानपुर, मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट अघिल्लो वर्षको तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो। गाउँपालिकाको मंगलबार बसेको गाउँसभा बैठकमा उपाध्यक्ष बनस्तम थिङले बजेट प्रस्तुत गरेका हुन्। बजेटमा चालु र पूँजीगत खर्च, सङ्घीय तथा प्रदेश सरकारको अनुदान र...
रौतहट, १० असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत नीतिको कारण देशको सम्पूर्ण क्षेत्रको आर्थिक अवस्था धारासाहि भएर युवाहरु बिदेसिन बाध्य भएको बताएका छन्। गृह नगर रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज मंगलबार उदघाटन गर्दै प्रमुख अतिथि साहले त्यस्तो आरोप लगाएका हुन् । अध्यक्ष साहले मौलापुरको शून्य कर नीतिबाट सरकारले...
- Advertisement -

POPULAR POSTS