Home Blog Page 173
विराटनगर - सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका छन्। उनीहरूका अनुसार मन्टु जेलबाट छुटेपछि पनि पुरानै शैलीमा त्रास फैलाउन थालेपछि १२ जना सर्वसाधरणले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन्। उनले चिठीमार्फत्...
काठमाडौं, ६ असार। मानिसहरु सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न प्रयास गरिरहेका हुन्छन । तर, गर्मी मौसममा घाम, धुलो, पसिना र छालामा चिल्लोपनका कारण अनुहारको सबै सौन्दर्य हराएर जान्छ । अत्यधिक गर्मीले छालामा नराम्रो असर गर्छ। यसबाहेक घामको किरणका कारण छालामा टेनिङ र पिग्मेन्टेसनको समस्या पनि आउँछ । तर, छाला हेरचाह विशेषज्ञहरूले केही विशेष र अद्भुत चीजहरूको बारेमा...
काठमाडौ, ६ असार । सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ पक्राउ परेकी छिन् । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी हुन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँको टोखाबाट आज शुक्रबार पक्राउ गरेको हो। अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। उनी माओवादीको रोल्पा-काठमाडौँ सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्।  
तनहुँ, ६ असार । हत्यामा संलग्न रहेको अभियोगमा तनहुँवाट २ जना पक्राउ परेका छन् । देवघाट गाउँपालिका–५ बद्रीमुक्ती टोल बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पाल्पा तानसेन नगरपालिका– ८ नयाँपाटी घर भएका २८ वर्षीय बुद्ध सारू मगर र मकवानपुर हेटौंडा उप महानगरपालिका–३ हटिया घर...
ललितपुर, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्काे फ्लाइओभरको आज उद्घाटन गरेका छन् । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो । कुल पाँच सय मिटर अप्रोच...
झापा, ६ असार । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको हो । सो अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देबेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । देबेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्यूरो अस्पताल विराटनगरमा थप...
पर्सा, ७ असार । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका–८ खर्कटा बस्ने ४१ वर्षीय दिपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। ठोरी गाउँपालिका–२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट...
ललितपुर, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओल‌ीले ग्वार्को ओभरपासको उदघाटन गरेका छन् । ग्वार्कोमा हालै निर्माण भएको ओभरपास रोड आज उदघाटन गरेका हुन् ।  
क्वालालम्पुर, जून २० का दिन जन्मिएका मिलन सिंह ठकुरीले आफ्नो जन्मदिनको अवसरमा मलेसियाको घरफिर्ती केन्द्रमा रहेका एक नेपालीका लागि हवाई टिकट प्रदान गरेका छन् । उनले पिएनसिसि मलेसिया संयोजक पूर्ण सुब्बा मार्फत एकतर्फी हवाई टिकट हस्तान्तरण गरेका हुन । मिलन सिंहले प्रदान गरेको हवाई टिकट प्रप्त गर्नेमा रोहिणी ५, रुपन्देहीका महेन्द्र बानिया रहेका छन । अबैधानिक रुपमा बसोबास गरि काम...
ग्लासगो, स्कटल्याण्ड — टी२० श्रृंखला अन्तर्गत नेदरल्यान्ड र नेपालबीच भएको पाँचौं खेलमा नेपालले नेदरल्यान्डलाई ६ विकेटले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ। नेपालले निर्धारित २० ओभरको लक्ष्य १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेदरल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १७४ रन बनाएको थियो। माइकल लेविटले उत्कृष्ट ८६ रन बनाए भने रोएलोफ भ्यान डेर मर्वेले ३६ रन जोडे। नेपालका...
- Advertisement -

POPULAR POSTS