एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनको राष्ट्रपतिद्धारा उद्घाटन

everest kitchen

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उद्घाटन गरिएको छ ।यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ ।

 

स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन गर्दै आएको एनआरएनले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ ।