रास्वपाको नेपाली सम्पर्क विभाग मलेसियाको नयाँ कमिटी

everest kitchen
फोटो: कृष्ण गुप्ता

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट प्रवास नेपाली सम्पर्क विभाग मलेसिया गठन गरिएको छ । रास्वपा सभापति रबि लामिछानेको उपस्थितिमा औपचारिक रुपमा समिति गठन गरिएको हो ।

जसमा संयोजक नेत्र के.सी ( स्याङ्जा ), उप संयोजक मिलन शाही ठकुरी ( काभ्रे ), सचिव हेमराज सापकोटा ( पर्बत), कोष नियन्त्रक श्री उमेश प्रसाई (मोरङ) र सदस्यहरु कपिल बोहरा ( बझाङ), राज लामा ( मोरङ), कमल चन्द ( सल्यान), उमेश महतो ( धनुषा), शिव खड्का ( चितवन ), किरण थापा ( चितवन), प्रकाश शिहं पुजारा ( कन्चनपुर) रहेका छन् ।

त्यस्तै सल्लाहकारहरुमा मिमलाल ” राजु शर्मा “, कुल प्रसाद कोईराला, सन्तोस के.सी, रोसन राई ( धन्कुटा), बासुदेब भट्ट ( कन्चनपुर ), मछेन्द्र चापागाईं ( चितवन, खेमराज खत्री ( भोजपुर), प्रकाश पौडेल ( पाँचथर ), पुर्ण बहादुर लिम्बू (झापा), भेष राज ग्यावली ( स्याङ्जा ) रहेका छन्

हालै सम्पन्न भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम लगत्तै मलेसियाको विभिन्न शहरहरुमा पाँच वटा रास्ट्र सेवक समाज समेत गठन भएको जनाएको छ ।