ईरानमा काेराेनाका कारण ५४ हजार कैदि रिहाइ
तेराईन । ईरानमा काेराेना भाईरस फैलिएपछि ५४ हजार कैदिबन्दिलाई अस्थायी रुपमा करागार मुक्त गरेकाे खबर रहेकाे छ ।
काेराेनाकाे संक्रमण थप फैलिन नदिन सरकारले उक्त निर्णय गरेको हो । कारागारमा केही कैदीको स्वास्थ्य परीक्षण गर्दा संक्रमित...
राष्ट्रपति मागुफुलीले हातकाे साटाे खुट्टा किन मिलाए ?
काठमाडौ । तान्जानियाका राष्ट्रपति मागुफुलीले हातकाे साटाे खुट्टा मिलाएका छन । उनले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग खुट्टा मिलाएका हुन् ।
राष्ट्रपति मागुफुली र सरिफ हमाद...
अब अमेरिका काम गर्न जान पाईने
काठमाडौं । भोलि अर्थात मारेच १ तारिकबाट कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दैछ ।
‘भिसा एचवान बी’ अन्तर्गत खुल्ने अावेदनकाे नतिजा ३१ दिनमा अाउनेछ । मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका...
मलेसियाकाे नयाँ प्रधानमन्त्रीकाे रुपमा मुहिद्दिन यासीनले मार्च ८ मा सपथ लिने
क्वालालम्पुर । मलेसियाको नयाँ प्रधानमन्त्रीकाे रुपमा तान श्री मुहिद्दीन यासीन हुने भएका छन । राजदरबार मलेसिया (ईस्ताना नेगरा)काे शनिबार बिहानकाे घाेषनालाई उल्लेख गर्दै मलेसियाकाे द स्टारले समाचार लेखेकाे छ ।
मुहिद्दिन यासीनले अागामी ८ मार्चमा...
नेपाल काेराेना भाईरसकाे अति उच्च जाेखिममा : डव्लुएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम मुलुकहरुको सूचीमा राखेको छ ।
हालसम्म नेपालमा एकजना बाहेक अरु कसैमा कोरोना भाइरस संक्रमण देखिएको छैन । तर विश्वभरि फैलँदोक्रममा रहेको यो...
दक्षिण कोरियामा काेराेना सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७
ऐजन्सि
काठमाडौं । दक्षिण कोरियामा सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएको पुष्टि भएपछि सङ्ख्या थपिएको हाे ।
विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या...
श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन नगर्ने
काठमाडौं । श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता कार्यान्वयन नगर्ने जनाएको छ । श्रीलंकाली मन्त्रीपरिष्दले यहि अवस्थामा सम्झौता अघि नबढाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लखेका छन ।
श्रीलंकाली सरकारले एमसीसी सम्झौताको पुनरावलोकन...
दिल्लीमा प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुग्याे
काठमाडौं । दिल्लीमा प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । हिजाे मङगलबार मात्रै एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको थियाे ।
भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा...
ट्रम्प भ्रमणकै क्रममा दिल्लीमा हिंसा भड्किँदा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु
काठमाडौं । दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा हिंसात्मक प्रदर्शनमा १ जना सुरक्षाकर्मी सहित ७ जनाकाे मृत्युु...
अमेरिकी राष्ट्रपति ट्रम्प दिल्लीमा
दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिल्लीमा हुनेछन । दिल्लीमा ट्रम्पकाे लागि भारी सुरक्षा व्यवस्था गरिएको छ । जसले ट्राफिकमा असर पार्ने बताएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पकाे याे पहिलो भ्रमण हाे । ट्रम्प मंगलबार...











