फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन

एजेन्सी । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि सख्त बिरामी पर्नु भएका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए । उनको शासनपछि...

जुन २७ तारिखबाट मलेसियाको उडान सुरु हुने

नेपाल सरकारले मलेसियाको लागि जुन २७ तारिखबाट उडान तालिका बनाएको छ । नेपाल सरकारबाट ३० सम्मका लागि उडान तालिका सार्वजनिक आएको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्‍यो, कुल सङ्क्रमित भने ३ करोड

  एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल सङ्क्रमितमध्ये पछिल्ला एक करोड...

सल्लाहकार ठकुरिको पहलमा सु.प. समाज मलेसियाद्वारा खाद्यान्न सगयोग

समीर मल्ल सुदूर पश्चिमेलि नेपाली समाज मलेसियाको मासिक कार्यक्रम अन्र्तगत समाजका सल्लाहकार चक्र मल्ल ठकुरिको पहलमा खाद्यान्न सहयोग गरिएको छ । कञ्चनपुर जिल्लाको महेन्द्रनगर श्री बैजनाथ जेष्ठ नागरिक सेवा केन्द्र र महेन्द्रनगरको बेदकोट नगरपालीका ७/८...

मलेसिया देखि नेपाल हप्तामा ४ वटा उडान हुने, अन्य देशमा पनि थपियो उडान

नेपाल सरकारको आज बसेको मन्त्री परिषदको निर्णय अनुसार मलेसिया देखि नेपालको लागि उडान हप्तामा ४ वटा हुने भएको छ । काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका...

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा नेपाल पत्रकार महासंघ उदयपुरलाई अक्सिजन सिलिन्डर बितरण

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा उदयपुरबासीहरुको लागि नेपाल पत्रकार महासंघ उदयपुर शाखालाई अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ । अन्तर्राष्ट्रिय नेपाली समाजका उदयपुरवासी पदाधिकारीहरुको सक्रियतामा ग्यास सिलिन्डर वितरण गरिएको हो । उदयपुरमा कोरोना संक्रमितको संख्या उच्च भएसँगै नेपाल पत्रकार...

विश्वासको मत लिन नसकेपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

काठमाडौं । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । संसदमा सोमबार भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उनलाई बिदा गर्ने पक्षमा मत जाहेर गरेका थिए । मतदानमा सहभागीमध्ये १८१...

चीनले तीन अन्तरिक्ष यात्रीसहित उड्यो शेन्झाउ–१२

एजेन्सी । चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष...

मलेसियामा हवाई उडान सूचारु हुने

धेरै दिन देखि बन्द रहेको मलेसिया नेपाल हवाई उडान फेरी सूचारु हुने भएको छ । हवाई उडान सुचारु हुने देशहरुमा कतार, जापान, साउदी अरब पनि रहेका छन् । नेपाल फर्किने प्रत्येक नागरिकले १५ दिनको क्वारेन्टाइन बस्नु...

कोभिड-१९ मलेसिया : आज ५ हजार ४१९जना संक्रमित हुदा ६ हजार ८३१ निको

ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । मंगलबार ५ हजार ४१९ जना थपिदा ६ हजार ८३१ जना निको भएका छन् । यो तुलनात्मक रुपमा निको हुनेको सङ्ख्या बढी...