नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ । बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए । विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी...
मलेसियामा पाँचौ हिमालयन गोल्डकप आयोजना हुने
मलेसिया । मलेसियामा हिमालयन फुटबल क्लबको आयोजनामा पाँचौ संस्करण हिमालयन फुटबल गोल्डकप २०२३ जनवरी २२ देखि २४ तारीख सम्म हुने भएको छ । मलेसियाको पेतालिङजया स्थित पाथिभरा माता देवी बार एण्ड क्याफेमा डिसेम्बर ११...
विश्वकपमा आज चार खेल
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरू हुनेछन् ।
आज हुने खेलहरूमा पोर्चुगल, ब्राजिल, उरुग्वे जस्ता बलियो...
मलेसियामा हुने पाँचाै सुम्निमा रिया आइएमई सुम्निमा गाेल्ड कपमा १२ टिम भिड्ने
काठमाडौं । पाँचाै सुम्निमा रिया आइएमई गाेल्ड कपमा १२ टिम सहभागी भएका छन । साईनिङ स्टार क्लब बाहेक अन्य ९ वटा टिमले पहिलाे पटक सहभागिता जनाएका छन् ।
पहिलो उद्घाटन खेल २३ तारीखमा आयोजक सुम्निमा...
आज नेपाल र कुवेत भिड्दै
काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली...
लाहाचोकमा माछापुच्छ्रे फुटबल कप हुने
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोक कास्कीमा यहि चैत्र ३ देखि ६ गतेसम्म माछापुच्छ्रे फुटबल कप आयोजना हुने जानकारी प्राप्त भएको छ । सो प्रतियोगिता माछापुच्छ्रे त्रिशक्ति युनाइटेड लाहाचोकको आयोजनामा हुन लागेको हो।
प्रतियोगितामा आठ...
नेपाल र मौरिसससँगको खेलको टिकट दर एक हजार र ५०० तोकियो
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ ।
१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँको...
एमबाप्पेको दुई गोलले मोनाकोमाथि पिएसजीकाे जित
काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्धतमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजीं) ले घरेलु मैदानमा मोनाकोमाथि २–० अन्तरको जित निकालेको छ ।
आइतबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा एमबाप्पेले दुई...
हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा टुङ्गियो
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको खेलमा हिमालयन शेर्पा र नेपाल...
रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित
काठमाडौँ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।
बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको...