अल खोलूउदमाथि अल नासरको शानदार जित
काठमाडौँ । अल नासरले अल खोलूउदलाई पराजित गरेको छ । गएराती सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासर ३-१ गोल अन्तरले विजयी भएको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन...
पीएम कपमा आज दुई खेल हुदै
काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।
आज नेपाल मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ...
एपीएफमाथि पुलिस २ विकेटले विजयी, ललितले लिए ६ विकेट
काठमाडौँ । जारी पीएम कपमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २ विकेटले पराजित गरेको हो ।
एपीएफले दिएको केवल ९५ रनको...
अक्षर पटेल बने दिल्ली क्यापिटल्सको कप्तान
काठमाडौँ । आइपिएल टिम दिल्ली क्यापिटल्सले अक्षर पटेललाई कप्तान बनाएको छ । २०१९ देखि यस फ्रान्चाइजीको हिस्सा रहेका पटेल दिल्लीको कप्तान बनेका हुन् । यसअघि केएल राहुललाई कप्तानी बनाउने चर्चा चलेपनि दिल्लीले अक्षरलाई कप्तानीको...
हङकङमाथि नेपाल ६ विकेटले विजयी
काठमाडौँ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि सम्झना...
युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर
काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ । विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो ।
युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १७.१ ओभरमा अल...
म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा
काठमाडौँ । म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा स्पेनिस क्लब रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-२ को नतिजासहित म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा पुगेको...
चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै
काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्धखेल्दै छ ।
नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४...
पीएम कप: कर्णालीमाथि आर्मीको फराकिलो जित
काठमाडौँ । जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
आर्मीले दिएको २६३ रनको लक्ष्य पछाएको...
पीएम कप: गण्डकीमाथि लुम्बिनी प्रदेश १४ रनले विजयी
काठमाडौँ । जारी पीएम कपमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । विहिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले गण्डकीलाई १४ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछाएको गण्डकीले ५० ओभरमा...