लिभरपुलको अर्को शानदार जित
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० ले पछि परेको लिभरपुलले कमब्याक गर्दै खेल जितेको थियो । लिभरपुलको...
पिएम कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा हुदै
बुटवल । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुदै छ ।
फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा...
नोट्टीङघमसँग हार्यो म्यानचेस्टर सिटी
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फरेस्टले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
शनिबार राति सम्पन्न खेलमा नोट्टीङघमले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नोट्टीङघमको जितमा खेलको ८३ औं मिनेटमा कलुम...
आईपीएलका संस्थापक ललित मोदी भारतीय नागरिकता त्याग गर्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीले आफ्नो भारतीय नागरिकता त्यागेको निवेदन दिएका छन् ।
मोदीले लन्डनस्थित भारतीय उच्चायोगमा आफ्नो राहदानी बुझाउदै भारतको नागरिकता त्यागेको आवेदन दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर...
भैरहवाको सिद्धार्थ रंगशालामा पिएम कप प्रतियोगिताको तयारी पुरा
भैरहवा, फागुन २४ । पहिलो पटक काठमाडौं बाहिर लुम्बिनी प्रदेशको ३ वटा खेलमैदानमा प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष पक्रिकेट प्रतियोगीता हुन गईरहेको छ ।
प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको...
देव खनालको कप्तानीमा पीएम कपका लागि लुम्बिनीको टिम घोषणा
काठमाडौँ । लुम्बिनी प्रदेश क्रिकेट संघले देव खनालको कप्तानीमा पीएम कप खेल्ने टिमको घोषणा गरेको छ ।
लुम्बिनीले आइतबारदेखि लुम्बिनी प्रदेशमै हुने पीएम कपका लागि देवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । लुम्बिनीको...
नेपाल नामिबियासँग पराजित
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम नामिबियासँग ६ विकेटले पराजित भएको छ ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले दिएको ९३ रनको लक्ष्य पछाएको नामिबियाले खेल्ने क्रममा बर्षाले खेल...
महिला फुटबल टिमको फिफा वरियतामा चार स्थानको सुधार
काठमाडौँ । नेपाली महिला राष्ट्रिय टिमको फिफा वरियतामा सुधार भएको छ । नेपालले चार स्थानको सुधार गर्दै ९९औं स्थानमा झरेको छ । यसअघि नेपाल १०३ स्थानमा थियो ।
हालै काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा गरेको...
आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा, १४ क्लबले भाग लिदै
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि शुरु हुने शहिद स्मारक बी डिभिजिन लिगको तयारी पुरा भएको छ ।
एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिदै बी डिभिजन लिगमा सिङगल राउन्ड रोबिनका...
अंकितको कप्तानीमा पिएम कप खेल्ने कोशीको टिम घोषणा
विराटनगर । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय कोशी प्रदेश टिमको घोषणा गरिएको छ ।
कोशी प्रदेश क्रिकेट संघले चार दिनसम्म आयोजना गरेको छनोट प्रतियोगिताको प्रदर्शनको आधारमा सुवेदीको...