राष्ट्रिय आविष्कार केन्द्रले २३ लाखमा मर्मत गर्यो संघीय अस्पतालका उपकरण, सहकार्य निरन्तर रहने
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरुमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ ।
गत भदौ १८ गते मन्त्री पौडेलले बिग्रिए पनि मर्मत अभावमा थन्किएका १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र...
जिमेलको टू स्टेप भेरिफिकेसन अब क्यूआरबाट
काठमाडौँ । अब जिमेल लगइनमा दुई-चरणको प्रमाणिकरण (टू स्टेप भेरिफिकेसन) क्यूआर कोड मार्फत हुने भएको छ । गुगलले ६ अंकको एसएमएसको सट्टा क्यूआर कोड स्क्यान गरेर प्रमाणीकरणको विकल्प ल्याउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख...
अन्ततः चीनले प्रयोगशालामा बनाइ छाडयो ‘सुपर डायमण्ड’
काठमाडौं, ७ फागुन । कल्पना गर्नुहोस् त यदि त्यहाँ प्राकृतिक हीरा भन्दा धेरै कडा हीरा बनाउन सकियो भने के होला ? हो, हालै चिनियाँ वैज्ञानिकहरूले यसलाई वास्तविकता बनाएर छाडेका छन्।
यो एक साधारण हीरा मात्र...
बागमती प्रदेशका सवारी साधन धनीले अब ब्लुबुक बोक्नु पर्दैनः यातायात मन्त्री महर्जन
फागुन ५, काठमाडौं । बागमती प्रदेशभित्रको सवारी साधनहरुको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) को शुभारम्भ भएको छ ।
आज यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधारामा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले...
अब तपाई सोच्नुहोस मात्र, ‘मेटा ब्रेन टाइपिङ’ले मज्जाले लेख्छ
काठमाडौं, १ फागुन । फेसबुकको माउ कम्पनि मेटाले भर्खरै मस्तिष्क–टाइपिङ टेक्नोलोजीलाई डेमो गरेको छ, जसले दिमागसँग सोचेर पाठ टाइप गर्न अनुमति दिन सक्छ ।
यो एक गैर आक्रमणकारी (शल्यक्रिया बिना) प्रविधि हो, जसले तंत्रिका संकेतहरू...
रूसको नयाँ खाेज पछि दाबी, ‘अब मंगल ग्रह ३० दिनमा नै पुग्न सकिने’
मस्को, १ फागुन । रुस फेरि एकपटक अन्तरिक्ष दौडमा प्रवेश गरेको छ ।
रुसी सरकारी कम्पनी रोसाटोमले प्लाज्मा इलेक्ट्रिक रकेट इन्जिनको विकासमा महत्वपूर्ण सफलता हासिल गरेको घोषणा गरेको छ । यो कम्पनी परमाणु ऊर्जा र...
समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष
काठमाडौं, २४ माघ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
रोटरी क्लव अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा बुधबार दरबारमार्गमा आयोजित ‘सामाजिक सञ्जाल र...
टिकटकको स्वामित्व माइक्रोसफ्टले लिन सक्ने ट्रम्पको संकेत
वासिंगटन डिसी, १५ माघ । चिनियाँ भिडियो प्लेटफर्म टिकटक अमेरिकन कम्पनि माइक्रोसफ्टले खरिद गर्ने संकेत देखिएको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट टिकटक किन्न विचार गर्ने कम्पनीहरू मध्ये एक रहेको बताए पछि...
एप्पलकी मालिक्नी गेरू बस्त्रमा महाकुम्भ देखिइन, बसिन कल्पबासमा
प्रयागराज, १ माघ । उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । महाकुम्भको स्वदेशमा मात्र नभई विदेशमा पनि निकै चर्चा भइरहेको छ । महाकुम्भमा विदेशी भक्तजनको भीड लागेको छ ।
यसैबिच, एप्पल कम्पनीका सह संस्थापक...
भुकम्पका बारेमा जुन कुरा तपाइलाइ थाहा नहुन सक्छ, जान्नुहोस्
काठमाडौं, २५ पुस । गत पुस २५ गते तिब्बतको टिंगरी काउन्टीमा गएको भूकम्पले ठूलो जनधनको क्षति गरायो । भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि नेपालदेखि भारतको उत्तरी भूभागसम्म पुरै धर्ती थरथर काँपिएको थियो ।...