गाउँपालिका अध्यक्षद्धारा अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण
डोटी । डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन् ।
नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट आफूले पाउने...
तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता
तनहुँ । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको...
नयाँ सेवा सुविधा सहित लकडाउन पछि “लुजुम”
काठमाडौ । लकडाउन खुल्नासाथ नेपाली राइड सेयरिङ सर्भिसको रुपमा लुजुम नामक नयाँ सेवा नेपालमा उपलब्ध हुने भएको छ ।
काठमाडौंमा सञ्चालित बिभन्न राईड सेरिङ एप भन्दा भिन्न सेवा सुबिधा सहित सेवा सञ्चालनमा ल्याउन लागेकाे लुजुमले...
अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द
काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो।
यसअघि वैशाख ३...
दुर्गम तीन गाउँपालिकामा सञ्चार सुविधा विस्तार
जाजरकोट । जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् ।...
किसानलाई हाते ट्याक्टर बितरण
खाेटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि फर्म तथा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषि पेसालाई यान्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने उद्देश्यले नगरपालिकाले एक कृषक समूह र ६ व्यावसायिक किसानलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर...
चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनपछि सफल अवतरण
ऐजेन्सी । चीनले निर्माण गरेको अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ ।
यो यान पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान हो । यसले अन्तरिक्ष यात्रालाई सस्तो सुलभ बनाउने सन्दर्भमा...
जनकपुर–जयनगर सञ्चालन हुने रेल आज दिउँसो सम्म जनकपुर आइपुग्ने
सुरेन्द्र महतो
जनकपुर । भारत बाट नेपाल सरकारले खरिद गरेको दुईसेट रेल शुक्रबार दिउँसो जनकपुरमा रेल विभागलाई कम्पनीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।
बिहीबार साँझ रेल भारतको जयनगर आई सकेको छ...
मनकामना केबुलकार एक साता बन्द हुने
काठमाडौं । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक...
सिभराज लिम्बुको हाते ट्रयाक्टर
काठमान्डू। केहि समय अगाढी गाउँमा कार बनाएर चर्चित भएका झापाका सिभराज लिम्बु अहिले राष्ट्रिय आविष्कार केन्द्रमा छन्। आफ्नो गाउँमा कार बनाएर चर्चमा आएका सिभराजले यतिबेला चलनचल्तीका हाते ट्रयाक्टरको सुधार गर्दै सरल र सस्तो कसरि...