कुन शक्ति राष्ट्रसँग कति परमाणु हतियार ?
कृष्ण उप्रेती
काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६ सेप्टेम्बरको दिनलाई अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।...
जनकपुर–जयनगर सञ्चालन हुने रेल आज दिउँसो सम्म जनकपुर आइपुग्ने
सुरेन्द्र महतो
जनकपुर । भारत बाट नेपाल सरकारले खरिद गरेको दुईसेट रेल शुक्रबार दिउँसो जनकपुरमा रेल विभागलाई कम्पनीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।
बिहीबार साँझ रेल भारतको जयनगर आई सकेको छ...
दुर्गमका युवायुवतिलाई डिजिटल साक्षरता प्रशिक्षण
खड्क सुनार
मुगु ,१५ असार । हिमाली जिल्ला मुगुका युवायुवति तथा केही आमाहरु लाई डिजिटल साक्षरता सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम प्रदान गरिएको छ ।
ग्रामिण पुर्वाधार विकास तथा सुधार केन्द्र मुगुको आयोजना र छायाँनाथ रारा नगरपालिकाको...
६ घन्टा फेसबुक बन्द हुँदा ६ अर्बभन्दा अमेरिकी डलर घाटा
एजेन्सी । सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् ।
नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा...
के एटम बम प्रयोग नगरी राख्दै राख्दै डयामेज हुन्छ ? जान्नुहोस्
काठमाडौं, २४ बैशाख । एटम बम यस्तो शब्द हो, जसलाई सुन्दा धेरैको आङ सिरिङ हुन्छ र कतिपयलाई रिस पनि उठ्छ ।
तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यी विनाशकारी हतियारहरू निर्माण गरे पछि कहिलेसम्म...
अन्तर एटीएम शुल्क नि:शुल्क यथावत
काठमाडौं । राष्ट्र बैंकले अन्तर एटिएम कारोबारमा शुल्क नलिने व्यवस्था नै अहिले कार्यान्वयनमा आइरहेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले शुक्रबार दिउँसो सेतोपाटीसँग भने ‘त्यसबारे कुनै सर्कुलर गरिएको छैन, अहिले अन्तर...
अब गुगल सर्च गर्दा पैसा लाग्न सक्ने
काठमाडौं, २५ चैत । गुगल इन्टरको खोज संसारको सबैभन्दा लोकप्रिय खोज इन्जिन हो।
यस सर्च इन्जिनका कारण करोडौं मानिसको समस्या क्षणभरमै हल हुन्छ, किनकि उनीहरू गुगल सर्चमा आफ्नो समस्याको समाधान खोज्छन्। यसका लागि उनीहरुले एक...
कृषकलाई कृषि एम्बुलेन्स
हेटौंडा, १० पुस। बिहान चिसो मौसममा हल्का घामले न्यानो गराईरहेको थियो । आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामा उत्साहित अनुहारमा थिए। यो दिन उनीहरूको लागि विशेष थियो—कृषि एम्बुलेन्स प्राप्त गर्ने दिन।
हेटौंडा उपमहानगरपालिकाले संघीय सरकारको कृषि तथा...
ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या
काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।
उनीहरुले भारतीय...
शिक्षकलाई अनुदानमा ल्यापटप
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन भएको रु छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप...











