मलेसियामा एक नेपाली युवाकाे अचानक बेहाेस भई मृत्यु

क्वालालम्पुर । सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र...

अन्तराष्ट्रिय नेपाली समाज मलेसियाले ७ बिभागको संयोजक तोक्यो

मलेसिया। आइतबारका अन्तराष्ट्रिय नेपाली समाज मलेसियाको पहिलो बैठक बसेको छ । समाजका अध्यक्ष राजु तामाङ ज्युको अध्यक्षतामा बसेको बैठकले संस्थाको ७ बिभागको संयोजक तोकेको हो। जसअनुसार अर्थ बिभाग संयोजक तारा राई, अनुसासन बिभाग संयोजक हिरालाल...

अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समितिको अध्यक्षमा डाक्टर रेणुका सोलु

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति गठन अध्यक्षमा डाक्टर रेणुका सोलु चयन भएकी छिन् । विश्वका विभिन्न देशमा रहेका नेपाली महिलाहरुको साझा संगठनको रुपमा "अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति" रहेको छ । समितिको अध्यक्षमा...

मलेसियाको सडकपेटीमा अलपत्र प्रेरित स्वदेश फर्किए, दुखले कहिलै छोडेन

विपेन उलङगे काठमाडौं । केही महिना अघिदेखि मलेसियाको सडकपेटीमा अलपत्र अलपत्र परेका धादिङका प्रेरित  तामाङ स्वदेश फर्किएका छन् । सडकमा घाइते अवस्थामा रहेका पेरितको स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि सहयोगी नेपालीहरुले उनको खोजि गरि स्वदेश फर्काएका...

एनआरएन मलेसियाद्वारा कोरोना पीडितहरुको लागि आर्थिक सहयोग

एनआरएन मलेसियाले नेपालमा कोरोना पीडितहरुको लागि मलेसियन रिंगेट १ लाख १ हजार भन्दा बढी अर्थात नेपाली रुपैयाँ २८ लाख भन्दा बढि आर्थिक संकलन गरेर नेपाल पठाएको छ । एनआरएन मलेसियाद्वारा एक विज्ञप्ति जारी गर्दै...

मलेसियामा कोरोना खोप बिदेशिलाई पनि निशुल्क लगाइने, अवैधानिकले पनि लगाउन पाउने

मलेसिया सरकारले मलेसियामा बस्ने विदेशि नागरिकहरुलाई पनि कोरोना खोप (भ्याक्सिन) निशुल्क लगाउने भएको छ । मलेसियामा बस्ने भिषा भएका विदेशिहरुलाई मात्र नभएर अवैधानिक रुपमा बसोबास गर्ने विदेशि नागरिकहरुलाई पनि खोप लगाइनेछ । यहि फेब्रुअरीको अन्तिमबाट...

शून्य लागतमा मलेसियामा रोजगारी

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा...

मृगौला पीडित भीमकुमारीलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाको सहयोग

काठमाडौं । गृगौला पीडित भीमकुमारी निङ्लेकुलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाले आर्थिक सहयोग गरेको छ । तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं. ८ बस्ने धनवीर खापुङकी श्रीमती भीमकुमारीलाई मञ्चले ६५ हजार ५० रुपैया सहयोग गरेको हो...

नेपाल फर्किने तयारी गर्दागर्दै रुद्रबहादुरको मलेसियामै मृत्यु

सल्यान जिल्ला निगाल –६ निवासी रुद्रबहादुर कामी नेपाल जाने तयारी गर्दागर्दै मलेसियामै अचानक मृत्यु भएको छ । मलेसियामा अवैधानिक अवस्थामा रहेका कामी बिरामि परेर काम गर्न नसक्ने अवस्थामा पुगेपछि नेपाल राजदुतावासको सम्पर्कमा पुगेका थिए...

मलेसियामा कोरोनाले भक्त योङहाङ्गको ज्यान लियो

मलेसियामा बिगत १५ बर्ष देखि बसोबास गर्दै आएका इलाम जिल्ला माई नगर पालिका ६ का भक्त योङहाङ्ग लिम्बुको कोरोनाले ज्यान लिएको छ । मलेसिया स्थित जोहोरबारुमा पछिल्लो समयमा ब्यापार ब्यवसाय गर्दै आएका लिम्बु अन्य कुनै...