प्रवासी श्रमिकको लागि पेट तथा कलेजो रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम हुने

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले आगामी साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्न लागेको छ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ...

नेपाली राजदूतावास मलेसियामा रोजगारीको अवसर

काठमाडौं । नेपाली राजदुतावास मलेसियाले करार अवधिको लागि कर्मचारी माग गरेको छ । दुतावासले शुक्रबार एक विज्ञापन जारी गरेर सहायक जनसम्पर्क अधिकृत पदको लागि कर्मचारी माग गरेको हो । दुतावासले जारी गरेको सुचनामा "सहायक जनसम्पर्क...

एनआरएन मलेसियाको दूतावासलाई ध्यानाकर्षण पत्र

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ एनआरएन मलेसियाले नेपाली राजदूतावास मलेसियालाई समसामयिक श्रमिक समस्या बारे ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष हरि भट्टराई द्धारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्र मार्फत मलेसियामा बिरामी परेका तथा शारीरिक अंगभग...

राजदूत पाण्डे र मलेसियाका मानवअधिकार आयुक्तबीच छलफल

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे लगायतको दुतावास अधिकारी र मलेसियाका मानवअधिकार आयोगका आयुक्तहरु "दातो मह् वेङ्ग क्वाइ् र जेरल्ड् जोसेफ् लगायतको टोली बीच मलेसियामा भेटवार्ता भएको छ । क्वालालम्पुर स्थित नेपाली...

निर्यात रोकिएपछि मलेसियाका ग्लोव कम्पनीहरुले श्रमिकलाई रकम फिर्ता गर्दै

ऐजेन्सी । मलेसियाका केहि कम्पनीहरुले आप्रवासी श्रमिकहरुले रोजगारीका लागि मलेसिया आउँदा एजेण्टलाई तिर्नु परेको रकम फिर्ता गर्न थालेका छन् । मलेसियामा रोजगारीका लागि आउने आप्रवासी श्रमिकहरुले चर्को भर्ना शुल्क एजेन्टलाई तिर्नुपरेको र बाध्यकारी श्रममा संलग्न...

हेल्प मधेसी मलेसिया शाहआलमद्वारा अपांगलाई आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । हेल्प मधेसी मलेसिया, शाहआलम दलानद्धारा महोत्तरीका एक अपांगलाई आर्थिक सहयोग गरिएको छ । महोत्तरी अैारही नगरपालिका वार्ड -७ साेनामाई भाेईल निवासी सुशान्त कुमार ठाकुरलाई संस्थाले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको...

नयाँ संक्रमित बढ्दै जादा सुधारिएको आवागमन नियन्त्रण आदेश (आरएमसीओ) कडाइको तरखरमा मलेसिया

क्वालालम्पुर । मलेसियामा गएको २४ घण्टामा २३ जना नयाँ संक्रमित थपिएका छन् । केहि दिन अघि संक्रमित शुन्यको नजिक रहेकोमा फेरि बढ्न थालेको तथ्यांकले देखाएको छ । मलेसियामा नया बिरामि बढदै जादा सरकारले सुधारिएको आवागमन...

मलेसियामा एक नेपाली  सुतेकै अबस्थामा मृत्यु 

क्वालालम्पुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ सुनाचुरी रुम्बा टोलका चन्द्र बहादुर रुम्बा सुतेकै अबस्थामा मृत्यु भएको छ। मलेसियाको क्वालालम्पुर बाट करिव ६ घण्टा दुरिमा रहेको केडाह राज्यमा कार वास कम्पनीमा बिगत १ बर्ष देखी कार्यरत...

कोरोना : मलेसियामा आज २ जना नयाँ बिरामी, मृत्यु शुन्य

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २ जना रहेकाे छ । गएको २ हप्तामा मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित...

मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्ने डेबिट श्रेष्ठ बन्धक बनाई रकम असुलेको आरोपमा सीआईबीको नियन्त्रणमा

काठमाडौं । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३...