काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ४५ पुग्याे, विश्वभरि ४२ हजार बढी

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ४५ पुगेको छ । बुधबार थप २ जनाकाे मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ४५ पुगेकाे हाे । मलेसियामा २ हजार ९ सय ८ जनामा अहिलेसम्म संक्रमण...

समाजसेवी मोक्तानले बिबाह खर्च कटाएर कोरोना पीडितहरुलाई खाना खुवाए

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका पूर्व उपाध्यक्ष, नेपाल तामाङ घेदुङ मलेसियाका संरक्षक सल्लाहकार तथा समाजसेवी फुर्वा दोर्जे मोक्तानले आफ्नो विवाहमा हुने खर्चको केहि भाग छुट्याएर कोरोना महामारीमा समस्यामा परेकाहरुलाई खाना खुवाएका छन् । हाम्रो टिम...

सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया मलक्काको अधिबेशन सम्पन्न: अध्यक्षमा पदमराज जोशि

समिर मल्ल मलेसिया। सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया मलक्काको क्षेत्रीय समितिको दोस्रो अधिबेशन सम्पन्न अधिवेशनले निर्विरोध रुपमा दोस्रो कार्यकालको लागि पदम राज जोशीको अध्यक्षमा नयाँ कार्यसमितिको चयन गरेका छ । समितिको वरिष्ट उपाध्यक्षमा नवराज नाथ, उपाध्यक्षमा विक्रम...

नेपाली दुतावास मलेसियाले जाेरबारुमा कन्सुलर सेवा दिने

क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च १ तारीखमा मलेसियाकाे जोहोरबारु राज्यमा कन्सुलर सेवा दिने भएकाे छ । जाेहाेरबारु स्थित बागुस सिटि होटेलमा कन्सुलर सेवा दिने दुतावासले हिमाल टाईम्सलाई बताएको छ । क्वालालम्पुर...

महिला सशक्तीकरण सम्बन्धि भर्चुअल विश्व सम्मेलन हुने

काठमाडौं । महिला सशक्तिकरणमा वेब-आधारित विश्व सम्मेलन हुने भएको छ । आगामी १७ जनवरी २०२१ मा अन्तर्राष्ट्रिय नेपाली समाजको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेब-आधारित विश्व सम्मेलनको आयोजना...

मलेसियाको एउटै कम्पनीमा १ सय ६३ जना नेपालीमा कोरोना, अधिकांश निको

मलेसिया । यहाँ स्थित नेगरि सेम्बिलानमा एउटै कम्पनिमा कार्यरत १ सय ६३ जना नेपालीमा काेराेना संक्रमण देखिएकाे मध्येमा अधिकांश नेपाली निकाे भएका छन् । चिकन पेडास नामक कम्पनिमा कार्यरत कामदारहरू मध्येमा ३ सय ६४ जनामा...

जुन २७ तारिखबाट मलेसियाको उडान सुरु हुने

नेपाल सरकारले मलेसियाको लागि जुन २७ तारिखबाट उडान तालिका बनाएको छ । नेपाल सरकारबाट ३० सम्मका लागि उडान तालिका सार्वजनिक आएको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट...

मलेसिया देखि नेपाल हप्तामा ४ वटा उडान हुने, अन्य देशमा पनि थपियो उडान

नेपाल सरकारको आज बसेको मन्त्री परिषदको निर्णय अनुसार मलेसिया देखि नेपालको लागि उडान हप्तामा ४ वटा हुने भएको छ । काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका...

कोरोना: मलेसियामा मृत्यु हुनेको सङ्ख्या १ सय २४ पुग्यो, नयाँ संक्रमित १३ जना

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म १३ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२४ रहेकाे छ भने ८ हजार ८९७ जनामा...

मार्च १८ देखि ३१ सम्म नेपाल मलेसिया उडान बन्द

क्वालालम्पुर । मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द हुने भएका छन । नेपाली वायुसेवा कम्पनी नेपाल एरलायन्स र हिमालय एरलायन्सले सुचना जारि गर्दै सेवा बन्द गरेका हुन । मलेसियामा दिनदिनै सयौंको...