मलेसियामा एक नेपाली  सुतेकै अबस्थामा मृत्यु 

क्वालालम्पुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ सुनाचुरी रुम्बा टोलका चन्द्र बहादुर रुम्बा सुतेकै अबस्थामा मृत्यु भएको छ। मलेसियाको क्वालालम्पुर बाट करिव ६ घण्टा दुरिमा रहेको केडाह राज्यमा कार वास कम्पनीमा बिगत १ बर्ष देखी कार्यरत...

मलेसियामा बेपत्ता भोजपुरका राजु तामाङको खोजी गरि नेपाल पठाइयो

काठमाडौं । मलेसियामा बेपत्ता भएका भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङलाई खोजी गरि नेपाल पठाईएको छ । हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क...

रङ्गशाला निर्माणका लागि मलेसियाको वाईएचआई कम्पनीमा कार्यरत श्रमिकको सहयोग

सुरेन्द्र महतो मलेसिया। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको वाईएचआई  कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ७२ हजार ८४५ रुपैया सहगोग रकम पठाएका हुन्। रङ्गशाला निर्माण अभियानका लागि...

स्वदेश फर्किए रामप्रसाद पुन

मलेसियामा करिब दस बर्ष रोजगारीको सिलसिलामा बसेपनि समाजसेवामा अमेट छाम छाडेर रामप्रसाद पुन स्वदेश फर्किएका छन्् । मलेसियामा लामो बसाईको क्रममा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ तथा अन्र्तराष्ट्रिय रोल्पाली सेवा समाज लगायतका संस्थामा...

लिम्बूहरुको महान चाड सिसेक्पा तङनाम मलेसियामा मनाइयो

मलेसिया । लिम्बूहरुको महान चाड सिसेक्पा तङनाम (साउने संक्रान्ति)को अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम मलेसियामा सम्पन्न भएको छ। क्वालालम्पुर स्थित रेस्टुरेन्ट द गोर्खाजमा सम्पन्न उक्त कार्यक्रम किराँत याक्थुङ चुम्लुङ मलेसियाले आयोजना गरेको हो । नेपाल आदिवासी...

मलेसियामा रहेका नेपालीहरुका लागि केही नयाँ काम गर्न मलेसिया आएको छु : राजदूत पौडेल

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा रहेका नेपालीहरुका लागि केही नयाँ काम गर्न मलेसिया आएको बताएका छन । मलेसियाका लागि आवासीय राजदुतको रुपमा मलेसिया आएका पौडेलले एक कार्यक्रममाबीच मलेसियामा रहेका नेपाली...

मलेसियामा श्रमिकका समस्या सम्बन्धि पीएनसीसी र दुतावासको हेल्प डेस्क

मलेसिया । मलेसियाको साहाआलममा प्रवासी समन्वय समिति (पीएनसीसी)को आयोजना तथा नपाली दुतावास मलेसियाको समन्वयमा हेल्प डेस्क सम्पन्न भएको छ । अक्टोबर २ तारीखमा सम्पन्न उक्त कार्यक्रममा समसामयिक श्रमिकका समस्या समाधान बारे छलफल तथा सुझाव...

मलेसियामा नेपालीको पारिश्रमिक बढाउन मन्त्री श्रेष्ठकाे प्रस्ताव

काठमाडाैँ । नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत...

कोरोना प्रकोप : मलेसियामा आज ५ जना निको हुदा १३ जना नयाँ संक्रमित थपिए

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म १३ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२४ रहेकाे छ भने ८ हजार ९५६ जनामा...

स्वदेश फर्कन डकुमेन्टको लागि अध्यागमन जाने क्रममा दुर्घटनामा परि एक नेपाली सहित ३ जनाको...

मलेसियामा अवैधानिकभई घर फर्कन डकुमेन्टको लागि यहि जनवरी १२ तारिक अध्यागमन जाने क्रममा दुर्घटनामा परि एक नेपाली सहित ३ जनाको मृत्यु भएको छ । क्वालालम्पुरबाट तेरेगांनु अध्यागमन कार्यालयतर्फ गाडीमा १२ तारिख बिहानै हिडेका उनिहरु हाईवेमा...