मलेसिया देखि नेपाल जाने एयरलाइन्सहरुको उडान तालिका सार्बजानिक, क्वारेन्टाइन र कोरोना टेस्ट खर्च टिकटमै

मलेसिया देखि नेपाल जानको लागि एयरलाइन्सहरुले उडान तालिका सार्बजानिक गरेका छन् । अहिलेसम्म नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र मालिन्दो एयरलाइन्स गरी ३ वटा एयरलाइन्सहरुले उडान तालिका सार्बजानिक गरेका छन् । नेपाल एयरलाइन्स हरेक शनिबार...

मलेसियाको लकडाउन अझै नखुल्ने, दैनिक ४ हजार भन्दा कम बिरामि भेटिए मात्र खुल्ने

मलेसिया सरकारले लगाएको लकडाउन अझै नखुल्ने भएको छ । जुन १ तारिखबाट मलेसियाभर सुरु भएको पूर्ण लकडाउन अझै खुल्ने निश्चित नहुने भएको छ । मलेसियाका प्रधानमन्त्री तानश्री मुयाद्दीनका अनुसार मलेसियामा अहिलेपनि अपेक्षा अनुरुप बिरामिको...

निषेधाज्ञापछिको पहिलो उडानमा २ जनाको अस्तु र शवसहित १५५ जना मलेसियाबाट नेपाल फर्किए

मलेसिया । लकडाउन पछिको मलेसियाबाट नेपालको लागि पहिलो उडानबाट भएको छ । आइतबार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले उडान भरेको हो । उक्त उडानबाट मलेसियामा लामो समयदेखि रोकिएका १५५ जना यात्रु र १ वटा...

एनआरएन क्षेत्रिय शाखा जोहोर मलेसियाको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा बस्नेत

समीर मल्ल मलेसिया । "नेपालका लागि नेपाली " भन्ने मुल नाराका साथ बिस्वभरि स्थापना भयको गैरआबसिय नेपाली संघ (एनआरएनए) मलेसिया जोहोर शाखाको अधिबेशन आइतबार भर्चुअलमाध्यमबाट तेस्रो अधिबेशन समपन्न भएको छ । अधिवेशनले जोहोर क्षेत्रिय शाखामा सर्बसहमतिमा...

एनआरएन मलेसियाद्वारा कोरोना पीडितहरुको लागि आर्थिक सहयोग

एनआरएन मलेसियाले नेपालमा कोरोना पीडितहरुको लागि मलेसियन रिंगेट १ लाख १ हजार भन्दा बढी अर्थात नेपाली रुपैयाँ २८ लाख भन्दा बढि आर्थिक संकलन गरेर नेपाल पठाएको छ । एनआरएन मलेसियाद्वारा एक विज्ञप्ति जारी गर्दै...

इन्टरप्रेसमा कार्यरत नेपालीहरुद्वारा सिन्धुपाल्चोकमा सहयोग

इन्टरप्रेस प्रिन्टर्स साहआलम, मलेसियामा कार्यरत नेपालीहरुद्वारा सिन्धुपाल्चोक बाढी पीडितहरुको लागि सहयोग रकम पठाइएको छ । नेपालका चर्चित गायक राजु लामाको माध्यमबाट पीडितहरुमाझमा उक्त सहयोग रकम पुर्‍याइनेछ । नेपाली रुपैया ५० हजार बराबर रहेको रकमका आर्थिक...

जुन २७ तारिखबाट मलेसियाको उडान सुरु हुने

नेपाल सरकारले मलेसियाको लागि जुन २७ तारिखबाट उडान तालिका बनाएको छ । नेपाल सरकारबाट ३० सम्मका लागि उडान तालिका सार्वजनिक आएको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट...

लघुकथा – भिन्नता

अनुग्रह राना मगर -पुस्प संखुवासभा हाल- मलेसिया सँधै ठिक समयमा घर आइ पुग्ने मान्छे आज किन ढिलो गर्‍यो होला रामेको बुवाले भन्दै फतफती रहि रामेको आमा सुन्तली । उता रामेको बुवा धने भने छुट्टिएर बसेको...

सल्लाहकार ठकुरिको पहलमा सु.प. समाज मलेसियाद्वारा खाद्यान्न सगयोग

समीर मल्ल सुदूर पश्चिमेलि नेपाली समाज मलेसियाको मासिक कार्यक्रम अन्र्तगत समाजका सल्लाहकार चक्र मल्ल ठकुरिको पहलमा खाद्यान्न सहयोग गरिएको छ । कञ्चनपुर जिल्लाको महेन्द्रनगर श्री बैजनाथ जेष्ठ नागरिक सेवा केन्द्र र महेन्द्रनगरको बेदकोट नगरपालीका ७/८...

मलेसिया देखि नेपाल हप्तामा ४ वटा उडान हुने, अन्य देशमा पनि थपियो उडान

नेपाल सरकारको आज बसेको मन्त्री परिषदको निर्णय अनुसार मलेसिया देखि नेपालको लागि उडान हप्तामा ४ वटा हुने भएको छ । काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका...