सल्लाहकार ठकुरिको पहलमा सु.प. समाज मलेसियाद्वारा खाद्यान्न सगयोग

समीर मल्ल सुदूर पश्चिमेलि नेपाली समाज मलेसियाको मासिक कार्यक्रम अन्र्तगत समाजका सल्लाहकार चक्र मल्ल ठकुरिको पहलमा खाद्यान्न सहयोग गरिएको छ । कञ्चनपुर जिल्लाको महेन्द्रनगर श्री बैजनाथ जेष्ठ नागरिक सेवा केन्द्र र महेन्द्रनगरको बेदकोट नगरपालीका ७/८...

मलेसिया देखि नेपाल हप्तामा ४ वटा उडान हुने, अन्य देशमा पनि थपियो उडान

नेपाल सरकारको आज बसेको मन्त्री परिषदको निर्णय अनुसार मलेसिया देखि नेपालको लागि उडान हप्तामा ४ वटा हुने भएको छ । काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका...

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा नेपाल पत्रकार महासंघ उदयपुरलाई अक्सिजन सिलिन्डर बितरण

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा उदयपुरबासीहरुको लागि नेपाल पत्रकार महासंघ उदयपुर शाखालाई अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ । अन्तर्राष्ट्रिय नेपाली समाजका उदयपुरवासी पदाधिकारीहरुको सक्रियतामा ग्यास सिलिन्डर वितरण गरिएको हो । उदयपुरमा कोरोना संक्रमितको संख्या उच्च भएसँगै नेपाल पत्रकार...

वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दोः राजदूत भारद्धाज

काठमाडौं । कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजले वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दो रहेको बताएका छन् । शुक्रबार रोल्लिङ कर्माशील विदेशद्वारा जुममार्फत आयोजित ‘नेपाली आप्रवासीहरूका लागि वित्तीय साक्षारता र रिटर्नी...

ईन्स मलेसियाद्धारा मलेसियामा अलपत्र नेपालीहरुलाई खाद्यान्न सहयोग

समीर मल्ल मलेसिया । अन्तर्राष्ट्रिय नेपाली समाज (ईन्स) मलेसियाले मलेसियाको जोहोर स्थित ईस्काटेक मेचाट्रोनिकस कम्पनीमा कार्यरत ४ नेपालिलाइ खाद्यान्न सामग्री सहयोग गरेको छ । कोभिड-१९ पोजेटिभ भएपछि लामो समयदेखि घर फर्किन नपाएका उनीहरूलाई समाजले सहयोग...

मलेसियामा हवाई उडान सूचारु हुने

धेरै दिन देखि बन्द रहेको मलेसिया नेपाल हवाई उडान फेरी सूचारु हुने भएको छ । हवाई उडान सुचारु हुने देशहरुमा कतार, जापान, साउदी अरब पनि रहेका छन् । नेपाल फर्किने प्रत्येक नागरिकले १५ दिनको क्वारेन्टाइन बस्नु...

मलेसियाको लकडाउन २ हप्ता जुन २८ सम्मको लागि थपियो

मलेसियामा लकडाउन २ हप्ताको लागि अर्थात जुन २८ सम्मको लागि थपिएको छ । लगातार नयाँ कोरोना बिरामिको संख्या बढेपछि मलेसियामा जुन १ तारिख देखि पूर्ण लकडाउन लगाउन थालिएको थियो । तर, झन्डै दुई हप्ता भईसक्दा...

कोरोनापीडितका लागि तमुः समाज युकेद्वारा सहयोग

काठमाडौं । बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै रु ११ लाख २५ हजार सहयोग गरेको छ । समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका...

अन्तर्राष्ट्रिय नेपाली समाज “इन्स”को भाषा तथा साहित्य समिति घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले भाषा तथा साहित्य समिति घोषणा गरेको छ । समाजले डा. जानुका नेपाल पौडेलको अध्यक्षतामा भाषा तथा साहित्य समितिको घोषणा गरेको हो । समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षतामा...

रङ्गशाला निर्माणको लागि मलेसियाको एनसेल कम्पनीमा कार्यरत श्रमिकहरुले पठाए सहयोग

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि मलेसियाको एक कम्पनीमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । रङ्गशाला निर्माण अभियानका लागि मलेशियाको सेलाङगर,शाह आलममा रहेको एनसेल कम्पनीमा...